×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३४ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

  •  गोरखा समाचार
  • शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर : जिल्ला प्रहरी कार्यालय गाेरखा

    गाेरखा । आज गाेरखाबाट काठमाडाैं जादै गरेकाे र काठमाडाैंबाट गाेरखा आउदै गरेकाे बस एक आपसमा ठाेकिएकाे छ । २ बस एक आपसमा ठक्कर खादा बसमा सवार ५ जना घाईते भएका छन् ।

    गोरखाकाे गण्डकी गाउपालिका-४ गैरीचौतारामा आज दिउसाे २ बजे काठमाण्डौ बाट गोरखा तर्फ आउदै गरेको ग १ ख ८६०६ नं. को बस र गोरखा भच्चेक बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ ख ९८३ नं.को बस एक आपसमा ठक्कर खाएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

    बस एक आपसमा ठक्कर खादा दुवै बसमा सवार ५ जना घाईते भएका थिए । घाईते मध्य ३ जना प्रदेश अस्पताल गोरखामा उपचार जारी रहेकाे छ भने २ जनालाई काठमाडाैं थप उपचारकाेलागि पठाएकाे छ ।

    ठक्कर खाएकाे दुवै सवारी साधनको अगाडीको भागमा क्षति पुगेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

    घाईतेहरु :

    १. ग १ ख ८६०६ नं. को बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ४ गैरीचौतारा वस्ने रमेश बरामको छोरा वर्ष १० को भरत बराम स्थानिय प्राथमिक स्वास्थय चौकी मा सामान्य उपचार पश्चात थप उपचारको लागि, काठमाण्डौ रिफर

    २. सोही बसमा सवार ऐ. सहिदलखन गा.पा. ९ नाम्जुङ बस्ने वर्ष २३ कि कृतिमा तिवारीको छातीमा भित्री चोट, अवस्था मध्यम बोल्न सक्ने, प्रदेश अस्पताल गोरखामा पठाइएको

    ३. सोही बसमा सवार ऐ. सहिदलखन गा.पा. ६ बतासे बस्ने वर्ष ३० कि सबिना श्रेष्ठको अनुहार र हातमा चोट अवस्था मध्यम बोल्न सक्ने, प्रदेश अस्पताल गोरखामा पठाइएको

    ४. सोही बस्मा सवार ऐ. गण्डकी गा.पा. ४ फुजेलवस्ने वर्ष ६२ को मन ब. श्रेष्ठको मुखमा चोट अवस्था मध्यम बोल्न सक्ने, प्रदेश अस्पताल गोरखामा पठाइएको

    ५. सोही बसमा सवार ऐ. सहिदलखन गा.पा. ७ बसन्तीगाउ वस्ने वर्ष ३५ कि सुमित्रा श्रेष्ठको हातमा चोट स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ रिफर ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.