×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एउटै गाउँबाट ३ करोडको तरकारी

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर ७ गते । गोरखाको घ्यालचोक गाउँ बिकास समितिको एउटै गाउँबाट १ बर्षमा ३ करोड भन्दा बढीको तरकारी बिक्री भएको छ । मौषमी र वेमौषमी तरकारी खेतीको लागि अगाडी रहेको घ्यालचोकका किसानहरुले यती ठुलो रकम लिन सफल भएका हुन ।
    सदरमुकाम देखी दक्षिण क्षेत्रमा रहेको उत्त गाबिसको वडा नम्बर २, ३, ५, ७, ८ र ९ नम्बरका सबै वडा एक आपसमा जोडीएका छन । जोडिएकै वडाका चैनपुर, तोरीस्वारा, तेस्रो कोटगाउँ, गाविस टोल, माझटार र नयाँ गाउँ खसटारका सर्व साधारण किसानहरुले आ.ब.०७२÷०७३ मा मात्रै ३ करोड ११ हजार ५ सय ५४ रुपैयाँको तरकारी बिक्री गरेका थिए । bandda
    गोलभेडा, भन्टा, काउली, बन्दा, साग र सिमी जस्ता तरकारी लगाउने किसानहरुले १० लाख ४५ हजार १ सय ६० केजी तरकारी बिक्री गरेर आम्दानी लिन सफल भएका हुन । पानीको अभाव भएको उत्त क्षेत्रका किसानहरुले सामुहिक कृषी उत्पादन सहरकारी संस्था दर्ता गरी सहरकारी मार्फत तरकारी बिक्री गर्दै आएको छ । यहाँको तरकारी सत प्रतिशत नै राजधानीको कालीमाटी बजारमा जाने गर्दछ ।
    संख्यात्मक हिसाबमा धेरै भएता पनि सहकारीमा आवद्व भएका ६ सय ५६ जना किसानहरुले उत्पादन गरेको तरकारीको रेकर्ड दिदै सहकारी अध्यक्ष भूमि प्रसाद रेग्मीले विगतको तुलनामा केही बर्ष यता तरकारीमा बिषादी राख्ने क्रम धेरै नै कम भएको बताउनु भयो । ‘तरकारी उत्पादनका लागि अत्यन्तै राम्रो जमिन भएको भएता पनि पानीको अभावका कारण तरकारी खेतीमा समस्या भएको’ भन्दै अध्यक्ष रेग्मीले ‘सिंचाईको ब्यवस्था हुन सके ५० करोड भन्दा बढीको तरकारी उप्पादन गर्ने जमिन भएको’ बताउनु भयो ।
    यता बर्षेनी २५ रोपनी भन्दा बढी जमिनमा तरकारी खेती गर्दै आएका स्थानिय किसान खोम अधिकारीको पनि उस्तै धारणा छ । ‘बिगतमा जानी नजाति तरकारी बिषादी हाल्ने गरेको भएता पनि बिषादीको बिषयमा जानकारी पाए लगत्तै त्यसको प्रयोगमा कमी भएको र तरकारीलाई पानीको अभाव भएको’ गुनासो गनु भयो । khusani
    किसानको सहजताका लागि सहरकारीले तरकारी संकलन केन्द्रको स्थापना गरी दिएको छ भने जोख्नका लागि काटाको समेत ब्यवस्था गरीदिएको छ । तरकारी संकलन र काटा गरे बापत सहकारीमा सदस्य भएकाहरुले प्रति भारी १ रुपैयाँ र सदस्य नहुनेहरुले १ रुपैयाँ ५० पैसा तिनुपर्ने हुन्छ । सहकारीले अहिले घ्यालचोक र चितवनको धवादी घाँटमा तरकारी संकलन गरी राजधानीको कालीमाटी पठाउने गरेको छ ।
    सहकारीमा आवद्व मध्ये ४ सय ६७ जना पुरुष र १ सय ८९ जना महिला किसानहरु रहेको सहकारीले रेकर्डमा उल्लेख गरीएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.