×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हेरिरहुँ लाग्ने हुम्ला

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अझै यातायात सेवा नपुगेको मध्यपश्चिमको कर्णाली अञ्चलमा पर्ने विकट हुम्ला जिल्लामा मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छन्।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन। यहाँका मानिस आफैँ भारी बोकेर वा चौंरीलाई बोकाएर आफ्नो दैनिक उपभोग्य सामान सदरमुकामबाट गाउँसम्म पुर्याउने गर्छन्। तस्वीरहरु: भरतबन्धु थापा

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      कर्णाली अञ्चलका पाँच जिल्लामध्ये हुम्ला र डोल्पालाई मात्रै सडकले जोड्न सकेको छैन। मानसरोबर जाने यामबाहेक अरु बेला फाट्टफुट्ट मात्रै हुम्लामा उडान हुने गरेको छ।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      हुम्लाको उत्तरी भेगमा पर्ने लिमि उपत्यका तिब्बती संस्कृतिका हिसाबले निकै प्रख्यात छ। सदरमुकामबाट ६ दिनको हिँडाइमा पुगिने लिमि उपत्यकामा हल्जी, जाङ र लाप्चा गरि तीनवटा गाउँ छन्।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      लिमि उपत्यकाको जाङबाट हल्जी गाउँ हुँदै लाप्चा पुग्न सकिन्छ। वर्षमा निकै थोरै पर्यटक पुग्ने यो गाउँले पर्यटकीय सम्भावना प्रचुर मात्रामा बोके पनि सरकारले त्यो अनुसार प्राथमिकतामा राखेको देखिँदैन।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      जाङ हुँदै पुगिने हल्जी गाउँमा रहेको हल्जी गुम्बा एक हजार वर्ष पुरानो मानिन्छ। गत वर्ष गएको भूकम्पले यो गुम्बामा केही क्षति पुर्याएको छ।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      लिमि उपत्यकाको हल्जी गाउँबाट मानसरोबर जाँदा लाप्जा भन्ने ठाउँ पुग्नु अघि यस्ता सुख्खा घाँसे मैदान देखिन्छन्, जहाँ खासगरी भारी बोक्ने चौंरी चराइन्छन्।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      चीनसँगको सिमानामा जोडिएको लाप्चाबाट मानसरोबर देख्न सकिन्छ। लिमि उपत्कायकाका बासिन्दाका लागि यही ठाउँबाट खाद्यान्न तथा दैनिक उपभोग्य समान ल्याउने गरिन्छ।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      हुम्लाबाट तिब्बत जाने नाका मध्यको एक हो हिल्सा। हुम्लाको हिल्सालाई मध्य र सुदुरपश्चिमका बझाङ, बाजुरा लगायतका जिल्लासंग यो सडकले जोड्न लागेको छ।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      लिमी उपत्यकाको पदायात्रा गर्दा जिल्लाकै सबैभन्दा अग्लो स्थान न्याला पास पार गरेर ओरालो लागेपछि यो नदी देखिन्छ।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      लिमी उपत्यकाबाट सदरमुकाम सीमिकोट फर्कँदै गर्दा तातोपानी क्षेत्रमा थुप्रै यस्ता साना मानेहरु देख्न पाइन्छन्।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      हुम्लाको सदरमुकाम सिमिकोटमा अहिले होटललगायत भवनको धमाधम निर्माण भइरहेको छ। केही महिलाहरु त्यसकै लागि यसरी गिट्टी कुटेर आर्थिक जोहो पनि गरिरहेका छन्।

    • हुम्ला, नेपाल, सदरमुकाम, सिमिकोट, हिमाली क्षेत्र.

      हुम्लाको सदरमुकामबाट एक घण्टाको पैदल यात्रामा पुग्न सकिने बुराउसे गाउँमा पर्यटकलाई सजिलो होस् भनेर ‘होमस्टे’ सञ्चालन गरिएको छ। ९ वटा घरमा पाहुनालाई राख्ने गरिएको यो गाउँमा महिलाले यसैगरी स्थानीय नाच देखाएर पर्यटकको स्वागत गर्ने गर्छन्।

      BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.