×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तरुण दलमा पदम भट्टराईको उम्मेदवारी

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज ६ गते । नेपाल तरुण दलको आसन्न चौथो केन्द्रीय महाधिबेशनमा गोरखा खोप्लाङ्गका पदम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन । संगठन भित्र र्इमान्दार, सक्षम, प्रस्टबक्ता र विचारका धनी मानिएका भट्टराईले प्रदेश नम्बर (४) बाट केन्द्रिय सदस्यको लागी आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन ।
    14224711_660379037459885_6779555883426965148_n
    काँग्रेस भित्र शेरबहादुर देउवा निकट मानिने भट्टराई गोर्खामा चर्चित युवा नेता तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे सँग पनि उत्तिकै निकट मानिन्छन । उसो त् भट्टराईलाई प्रदेश नम्बर(४) बाट सुरेन्द्र पाण्डेले नै प्रत्यक्ष सहयोग गरेको मानिन्छ ।
    २०४६ सालको जनआन्दोलन देखिनै नेविसंघ अस्कल क्याम्पसदेखि विद्यार्थी राजनीति हुदै केन्द्र नजिक हुन् पुगेका भट्टराई युवा पंतिमा निकै लोकप्रिय मानिन्छन । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पार्टीको हितमा लागिरहेकोले अहिलेको तरुण महाधिवेशनमा आफ्नो उम्मेदवारी जायज र आफूमाथि न्याय हुने पनि ठान्छन ।तरुण दलमार्फत समुन्नत देश निर्माणमा नेपाली कांग्रेसको विचार, आदर्श र समाजवादी चिन्तनलाई आत्मसाथ गर्दै “युवा स्वरोजगार मैत्री अभियान “ संचालनगर्ने विशेष योजना सहित महाधिवेशनमा घोषणापत्र जारी गरेका छन् ।14368885_685807258239857_7274462352807015462_n
    पार्टीभित्र नाता, सम्बन्ध, पुर्खा र रगतको साइनोले होइन विचार, क्षमता र पार्टीको चिन्तनको आधारमा आम तरुणको मुल्याकंन हुनुपर्छ भन्ने विचार राख्ने भट्टराईले देशभरिका तरुण जिल्ला अध्यक्ष, केन्द्रीय प्रत्तिनिधि, केन्द्रीय पार्सद र वर्तमान कार्यसमिति समक्ष विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् ।14292292_660379050793217_2106063964575535901_n

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.