×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुर्खेतमा बुलबुले ताल …

  •  
  • शनिबार, असोज ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भरतबन्धु थापा

    सुर्खेतमा बुलबुले ताल,

    लाइगो माया लेउ चिनो रुमाल

    बन्धकी फिल्मको यो गीतमा भनिएको जस्तो यदि तपाई बुलबुले ताल पुग्नु भयो भने त्यहाँको सुन्दरताबाट मोहित हुनु हुनेछ । झन त्यसमाथि अहिले त कांक्रेविहार मन्दिर बन्दैछ, जसलाई दोस्रो लुम्बीनीका रुपले पनि प्रख्यात छ ।

    सुर्खेतको सदरमुकाम विरेन्द्रनगरबाट आधा घण्टाको जीप यात्रापछि पुग्न सकिने स्थल हो काँक्रेविहार । मध्यपश्चिमान्चलको क्षेत्रीय सदरमुकाम सुर्खेतमा अवस्थित काँक्रेविहार दोस्रो लुम्बीनीका रुपले पनि प्रख्यात छ ।

    12_Kankre bihar

    २०७४ जेठ मसान्तसम्म निर्माण गरिसक्ने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको छ । कला सस्कृंतिमा धनी रहेको सुर्खेतको पैसरी, गर्रा, पञ्चेबाजा तथा खुडाँ नाच सुर्खेत जिल्लाको मात्र होइन, देशकै सांसकतिक पहिचान हुन् । राष्टिय पोशाकमा सजिएर नाच्ने पैसरी नाच झनै उत्कृष्ट मानिन्छ ।

    Surkhet (2)

    पश्चिम नेपालमा मनाइने पञ्चेबाजा र गर्रा नाच अन्यत्र जिल्लाकोभन्दा फरक छ । विशेष भेषभूषा र तालमा फरक रहेको तर्क राख्छन् स्थानीय समाजसेव भक्तबहादुर आरसी । उनी भन्छन्-‘यहाँको सँस्कृतिलाई जर्गेना गर्नलाई हामी आफैं लागी परेका छौं । युवा पुस्तामा नाचका बारेमा जानकारी दिने मात्रै होइन, उनिहरुलाई बेला-बेलमा प्रशिक्षण समेत दिने गरेका छौं ।’

    08_bul bule

    सुर्खेतमा पर्यटकीय काँक्रेविहारसहित पश्चिम नेपालमै प्रख्यात देउती बज्यै तथा बुल-बुले ताल पनि छन् । सुर्खेत मध्यपश्चिमको सदरमुकामका साथै प्रवेशद्धारका रुपले पनि परिचित छ । मध्यपश्चिमको सदरमुकाम भएका कारण यहाँ पहाड, हिमाल तथा तराईमा बसोबास गर्नेहरुको बसोबास मात्र नभएर कला र सँस्कृति हेर्न लायक छ ।

    07_Deuti Bajai temple

    यही कारण पनि सुर्खेत विभिन्न जातजाति र भाषाभाषीको खुला संग्राहलय भएको तर्क राख्छन् मनघरी फाउन्डेशनका सुर्खेतका संयोजक एव लेकाली टुर एण्ड ट्राभल्सका धर्मराज आर्चाय । उनी भन्छन्-‘सुर्खेत मध्यपश्चिमको सदरमुकाम मात्र नभएर धार्मिक तथा ऐतिहासिक रुपले महत्वपूर्ण स्थल हो । तर यसको उचित प्रचार प्रसार हुन नसक्दा जती मनिसहरुको आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन । अब स्थानीय र मध्यपश्चिमलाई माया गर्नेहरुले मिलेर केही गरौं भन्ने सोच बनाएका छौं ।’

    सुर्खेतदेखि जुम्ला, मुगुसम्म बस यातायात संचालन भएपछि आन्तरिक पर्यटकको संख्या वृद्धि भएको आचार्य बताउँछन्। उनले भने-‘कम्तिमा हप्ताको एकपटक सुर्खेतबाट रारासम्म जीप रिर्जभ गरेर जान थालेका छन् आन्तरिक पर्यटकहरु ।’

    10_Ghantaghar14_Kankre-bihar16-Kankre bihar

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.