×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

धनकुटा बस दुर्घटनामा १३ को मृत्यु, ३२ घाइते

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत घाइते। तस्बिरःभोजराज/सेतोपाटी  

    भोजराज श्रेष्ठ

    धनकुटाको सिधुवामा बा.२ख. ७३६६ नम्बरको यात्रुबाहक बस बिहीबार अपराह्न दुर्घटना हुँदा पूर्वअर्थराज्य मन्त्री हरिराज खेवासहित १३ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छैन।

    दुर्घटनामा ३२ जना घाइते भएका छन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आइपुगेका ३८ जनामध्ये पाँच जनाको मृत्यु भइसकेको छ। घाइते तीन जनालाई उपचारका लागि विराटनगर पठाइएको छ। १५ जना गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
    मृत्यु हुनेमा परेवादिन–७ धनकुटाका तारा बस्नेत र उनकी छोरी खिममाया बस्नेत, धरान–२ का वेदप्रकाश अग्रवाल, परेवादिन–७ धनकुटाका अतिमाया तामाङ, मारेकटहरे–३ धनकुटाका बीरबहादुर काफ्ले, लेगुवा–६ धनकुटाका तेजबहादुर थापा, चालक काभ्रे घर भई हाल बुढी–मोरङ मुलघाट बस्दै आएका सनम तामाङ र फुलेक–९ धनकुटाकी होमा पौडेल छन्।
    अन्य चार जनाको सनाखत हुन नसकेको प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ। विराटनगर रेफर हुनेमा बसका कन्डक्टर परेवादिन–४, धनकुटाका विनोद घिमिरे, धनकुटा–७ का भोलामान थापा र संखुवासभा–१ का पुष्पलाल कटवाल छन्।
    अन्यको उपचार प्रतिष्ठानमै भइरहेको छ। प्रतिष्ठानमा उपचार हुनेमा मारेकटहरे–८ धनकुटाका विष्णु मगर, धरान–२ का मनोज पोद्दार, बसन्तपुर–४ तेह्रथुमका छिरिङ शेर्पा, धरान–१३ की निरमाया गुरुङ, परेवादिन–४ धनकुटाका विनोद घिमिरे, तामाफोक–६ संखुवासभाका भक्तबहादुर थापा, धरान–१६ का रमेश श्रेष्ठ, डाडाँगाउ धनकुटाका कला थापा, ओख्रे–९ तेह्रथुमका टंक भण्डारी रहेका छन्।
    त्यस्तै, लालीगुरास नपा–४ बसन्तपुरकी अनिता पौडेल, बसन्तपुर–५ का दिनेश पौडेल, मारेकटहरे–४ का भेषराज अधिकारी, मुढे–८ संखुवासभाका सुजन रानामगर, साँघु–९ ताप्लेजुङका निमा छिरिङ शेर्पा, साँघुकै मनिषा अधिकारी, डाँडागाँउ धनकुटाका अनिश विक, तामाफोक–८ संखुवासभाका दीपक पौडेलको उपचार भइरहेको छ।
    साथै, धरान–२२ की ललिता लिम्बू, संखुवासभा–१ पुष्पलाल कटुवाल, धनकुटा–७ का भोला थापा, फुलेक–४ तेह्रथुमका ठगेन्द्र पौडेल, माम्लिङ–७ संखुवासभाका राजन तामाङ, फुलेक–९ तेह्रथुमकी अनिता गुरुङ, डाडागाउँ धनकुटाका आयुष थापा, र तामाफोक–२ संखुवासभाका हर्कमाया तामाङ लगायत छन्।
    ब्रेकको हावाको पाइप फुटेको कारण बस दुर्घटनामा परेको उपचाररत् घाइतेले बताएका छन्। गाडीमा करिव ४५ देखि ५० जना यात्रु थिए। घटनास्थलमा ७ जनाको मृत्यु भएको थियो। जसमध्ये दुई जनाको पहिचान हालसम्म खुल्न सकेको छैन।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.