×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

माओवादी केन्द्र ‘वासिङ पाउडर’जस्तैः डा.भट्टराई

  •  
  • बिहिबार, साउन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्ण आचार्य
    १३ साउन, सुर्खेत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाई ‘वासिङ पाउडर’ को संज्ञा दिएका छन् ।

    कहिले नेकपा एमालेले आफू सफा हुन प्रयोग गर्ने र कहिले नेपाली कांग्रेसले प्रयोग गर्ने गरेकाले माओवादीको भूमिका वासिङ पाउडरको जस्तै भएको भट्टराईले बताए । उनले भने, ‘पहिले एमालेले माओवादीलाई प्रयोग गर्‍यो आफू सफा देखिन । अहिले कांग्रेसले प्रयोग गर्दैछ ।’

    नयाँशक्ति नेपाल प्रदेश नम्बर ६ का कार्यकर्ताहरुलाई प्रशिक्षण दिन भट्टराई सुर्खेत आएका छन् ।

    कांग्रेस-माओवादीसँग जवाफ माग

    बिहीबार बिहान प्रेस सोसाइटीले विरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान कांग्रेस-माओवादी गठबन्धन भारतको आडमा निर्माण भएको हल्ला जनस्तरसम्म आएको भन्दै यसको जवाफ दुई पाटीहरुले दिनुपर्ने बताए । ‘देशको अस्मीतामाथी नै आँच आउने गरी सरकार गठनमा बाह्य शक्तिको नाम जोडिनु दुःखद हो,’ उनले भने, ‘यसको वास्तविकता जनता सामु ल्याइनुपर्छ ।’

    संसदीय प्रणालीकै कारण अहिले संसदमा फोहरी खेल भैरहेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन नेपालमा जरुरी रहेको दोहोर्‍याए ।

    संसदीय राजनीतिले थारै सिट जित्नेले पनि प्रधानमन्त्री बन्न खोज्दा संसदमा फोहोरी खेल शुरु भएको भन्दै उनले प्रत्यक्ष निर्वाचीत कार्यकारी राष्ट्रपतीय शासन लागु गरेर मात्रै यसको अन्त्य गरिने बताए । ‘संसदीय राजनीतिकै कारण एकसिटे पार्टी पनि बार्गेनिङ गरेर सरकारमा जान खोज्छन्,’ उनले भने, ‘पहिलो पार्टीले मात्रै सरकारको नेतृत्व गर्ने संस्कार विकास गर्नुपर्दछ ।’

    कुनै पनि सिद्धान्त परिवर्तनशिल हुने भन्दै उनले आफ्नो पार्टीले वाम-लोकतान्त्रिक सिद्धान्त अवलम्बन गरेको डा. भट्टराईले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.