×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

९ बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    दुर्गा दुलाल

    काठमाडौ-एमाले र एनेकपा माओवादीबीच २३ गते मध्यरातमा भएको ९ बुँदे संझौता संक्रमणकालीन न्याय, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रता माथि हस्तक्षेप गरेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
    अधिवक्ताहरु अनन्तराज लुईटेल, केदार लुईटेल, मनोज खड्का, प्रविन्द्रराज जोशी र रुद्र पाठकद्धारा दायर गरिएको रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले तथा एमाओवादी पार्टीलाई विपक्षी बनाइएको छ।
    सर्वोच्च अदालतले दुई पटक गरेको फैसलालाई अटेर गर्ने उद्देश्यका साथ दलहरुकाबीचमा गैरकानुनी सम्झौता भएको निवेदनमा जिकीर गरिएको छ। संक्रमणकालीन मुद्दाहरुको किनारा गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग गठन गरेको अवस्थामा दलहरुकाबीचमा यसरी सम्झौता हुनु गैरकानूनी कदम भएको रिटमा उल्लेख छ। न्यायीक निरुपण गर्ने निश्चित प्रक्रिया र विधी रहेकोमा दलहरुले सहमती गरि निर्देशन गर्नू कानुन विपरित हुने रिटमा दावी गरिएको छ। दलहरुले संविधानले दिएको अधिकार विपरित सहमती गरेकाले तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा दावी गरिएको छ। दलहरुकाबीचमा भएको नौ वुदेँ सम्झौता कुनै पनि कानुन र संविधानलाई आधार बनाई नभएकाले उत्प्रेषणको आदेशले बदर गर्ने निर्णय हुनुपर्ने निवेदनमा माग गरिएको छ।

    दलहरुकाबीचमा भएको सम्झौताको ३,५ र ७ वुदाँमा सर्वोच्चको आदेशलाई निस्तेज पार्ने कार्य भएकाले तत्काल गैरकानुनी घोषीत हुनुपर्ने निवेदनमा उल्लेख छ।

    दलहरुका विचमा सरकार सञ्चालनका लागि उक्त सम्झौता भएको भएपनि त्यसले शसस्त्र द्धन्द्धको समयमा भएका मानव अधिकार हननमा संलग्ननहरुलाई चोख्याउने सक्ने भएकाले अन्तरिम आदेश जारी गरि गैरकानुनी घोषित गर्नु पर्ने निवेदनमा जिकीर गरिएको छ। निवेदनमा तत्काल अन्तरिम आदेश जारी नभएमा विपक्षीहरुले अदालत र संक्रमणकालीन दुई संयन्त्रमाथी हस्तक्षेप गर्ने भएकाले रोक्नु पर्ने माग गरिएको छ। नेपालले विभिन्न समयमा गरेको सन्धी र महासन्धीहरुमा समेत पीडकहरुलाई फौजदारी कानुनी प्रक्रियामा ल्याई कारवाही हुने सहमती गरेको तर उक्त विपरित दलहरुका विचमा सम्झौता भएको निवेदनमा उल्लेख छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.