×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरक्षनाथ आश्रम निर्माणका लागि भागवत

  •  
  • सोमबार, चैत २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र २९ गते । गोरखा सदरमुकामको लक्ष्मी बजार भित्र रहेको गोरखनाथ मन्दिर परिषरमा गोरक्षनाथ आश्रम निर्माणका लागि १ साता लामो भागवत कथा ज्ञान महायज्ञ सञ्चालनमा आएको छ ।DSC_0032[1]
    गोरखा नगरपालिका ८ लक्ष्मी बजारको आहाले डाडाँमा सञ्चालनमा आएको भागवत कथा ज्ञान कार्यक्रम आज अन्तिम दिन सञ्चालन हुने आश्रमका होम सिं बस्नेतले जानकारी दिए ।DSC_0036[1] बस्नेतका अनुसार चैत्र २३ गते देखी सञ्चालनमा आएको भावगत कथा ज्ञान महायज्ञमा गोरखा जिल्ला बाहेक पनि विभिन्न जिल्लाका श्रद्वालुहरुको सहभागीता रहेको थियो । DSC_0018[1]
    १ साता सम्म चल्ने कथा ज्ञान महायज्ञमा ब्यास भागवत भूषण श्री श्री स्वामी बासु देवानन्द महाराज जीले कथा बाचन गनु भएको थियो भने प.सु.प.आचार्य उद्वब रेग्मीले सहयोगीको भूमिका निर्वाह गरेका थिए । DSC_0022[1]
    दैनिक बिहान १० बजे देखी ५ बजे सम्म चल्ने महायज्ञमा सहभागी भै सर्व साधारणहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको वस्नेतले जानकारी दिए । DSC_0040[1]महायज्ञमा सहभागी भै पूर्व मन्त्रि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चिरञ्जीवि वाग्लेले ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने स्थानिय रोलक बहादुर थापाले १ लाख २२ हजार, कुल बहादुर कुवरले १ लाख ११ हजारका साथै कार्यक्रम संयोजक समेत रहेका बस्नेतले १ लाख १ हजार सहयोग रकम उपलब्ध गराएको आयोजक संस्थाले जानकारी दिएको छ । DSC_0025[1]
    यता पूर्व मन्त्रि समेत रहेका दिपक बोहराले मासिक आश्रमलाई मासिक ५१ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्वता समेत आश्रमलाई प्राप्त भएको छ । DSC_0019[1]
    कथा ज्ञान महायज्ञको ५औं दिन सम्ममा १० लाख भन्दा बढी रकम संकलन भएको र महायज्ञको अन्तिम दिन सम्ममा २० लाख भन्दा बढी रकम संकलन हुन सक्ने अनुमान आयोजक संस्थाले लिएको छ । DSC_0038[1]

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.