गोरखामा सवारी दुर्घटना न्यूनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ ।
गोरखाका यातायात व्यावसायी समितिहरु, संचार माध्यम र ट्राफिक प्रहरीको संयुक्त पहलमा जिल्लाका बिभिन्न ठाउँमा सवारी चेकजाँचसँगै चेतनामूलक कार्यक्रम थालिएको हो ।
यस्तो अभियानलेसवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मीनबहादुर कुँवरले बताए ।
imagekhabar



