×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

वनका हाकिम कुट्ने एमाओवादी नेता पक्राउ

  •  
  • बुधबार, फागुन २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गर्दै एमाओवादीका नेता कार्यकर्ता । तस्बिर: मनिका झा
    जनकपुरधामः जिल्ला वन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र साहमाथि हातपात गरेको आरोपमा प्रहरीले एमाओवादीका युवा नेता देवसागर दासलाई पक्राउ गरेको छ ।
    साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेपछि रिहाईको माग गर्दै मंगलबार एमाओवादी सांसद राम सिंह यादवको नेतृत्वमा नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गरि नाराबाजी गर्दै टायर बालेर विरोध प्रर्दशन गरेका थिए ।
    आइतबार माओवादी कार्यकर्तासँग दाउरा सिफारिसको लागि घूस मागेको भन्दै वन प्रमुख साहलाई उनको कार्यकक्षमै पुगेर सांसद रामसिंह यादव, एमाओवादीका केन्द्रिय सदस्य रामचन्द्र मण्डल र देवसागर दाससहितका नेता कार्यकर्ताले हातपात गरि उनको ल्यापटप र मोबाइल फोन तोडफोड गरेका थिए ।
    आमाको मृत्युपछि काजक्रियाको लागि धनुषाको भुतही पटेर्वाका एमाओवादी कार्यकर्ता पशुपति ठाकुर वन कार्यालय दाउरा उपलब्ध गराईदिन सिफारिश गराउन पुगेका थिए ।
    एमाओवादीको सिफारिसमा दाउरा उपलब्ध गराईदिन मांग गरेका ठाकुरलाई प्रमुख साहले आफुहरुले दाउरा उपलब्ध गराउन नसक्ने भन्दै फर्काएका थिए ।
    तर, एमाओवादीका सांसद यादवले ठाकुरलाई दाउराको सिफारिस गराउन छ भने केही खर्चबर्च गर्नुस् भनेर घुस मागेपछि आफुहरु आक्रोशित भएको र उनलाई सम्झाउने प्रयास गर्दा सामान्य चर्काचर्की मात्र भएको बताए ।
    सो कुरालाई लिएर आफ्ना नेतालाई पक्राउ गर्नु उचित नरहेको भन्दै पक्राउ परेका दासलाई यथाशिघ्र रिहा नगरिए कडा आन्दोलन गर्ने एमाओवादीका नेताहरुले धम्की समेत दिएका छन् ।
    यता, हातपातबाट घाइते भएका वन प्रमुख साहले आफुलाई एमाओवादीका नेता रामचन्द्र मण्डलले कानुन मिचेर दाउराको सिफारिश गर्न दबाव दिएको र त्यसो गर्न नमानेपछि हातपात गरेको बताएका छन् ।
    निःशुल्क दाउरा उपलब्ध गराउने आफुहरुसँग कुनै आधार नरहेको उनले बताए । धार्मिक प्रयोजनका लागि संघसंस्थाहरुले दाउरा मागेमा आफूले सागरनाथ वन विकास परियोजनालाई सिफारिस गर्ने गरेकोमा एमाओवादी नेताहरुले आफुलाई दबाव दिएको साहले बताए ।
    कार्यालयमा आएर एमाओवादीका नेताहरुले आफ्नो गृहमन्त्री हुँदाहँुदै सामान्य दाउरा सिफारिसमा तैले आनाकानी गर्ने भन्दै कुटपिट गरेको उनले बताए । उनले आफूमाथि यस्तो दुव्र्यवहार गर्नेलाई कारबाही होस् भन्ने आफ्नो चाहना रहेको साहको भनाइ छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.