×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सात बर्षे बालिकाको उद्धार, साहाराको घरले संरक्षण दिने

  •  
  • शनिबार, फागुन १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्ला प्रहरी कार्यलय चितवनले उच्च जोखीममा रहेकी एक बालिकाको उद्धार गरेको छ ।
    भरतपूर उपमहानगरपालीका बडा नम्वर १० स्थित सुनगाभा लेडिज होस्टेल अन्दाजी ७।८ बर्षजति की सरीता नाम बतउने बालीकालाई महिला तथा वालवालिकाको कार्यलय , साहाराको घर भरतपुर र पत्रकार प्रहरी निरक्षीक रविन बावु रेग्मीको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार गरेको हो । बिगत ५ महिना पहिले सरीता आमा को कामको खोजी गर्दै सुनगाभा लेडिज होस्टेलमा आएकी थिईन र ३ दिन सुनगाभामा काम गरी ३ दिन पछाडी छोरी सरीतालाई सुनगाभामा नै छाडी आफन्त भेटेर फकिहाल्छु भनी होस्टेल बाहिरीएकी उनकी आमा फर्कदै नर्फकिए पछि सरीता श्रमीकका रुपमा सुनगाभा मै बसेकी हुन ।DSCN6714

    चितवन देशकै मध्य भाग भएकाले पनि अन्यन्त्र जिल्लाबाट श्रम का लागी चितवन भित्रिने र स्वय बुवाआमाले नै गलत मनसाय राख्नाले वा भाग्नाले चितवनमा बालश्रिमकको संख्या  बढेको बताउदै सरिता पनी उच्च जोखीममा रहेको भन्ने सुचनाको आधारमा उनको उद्धारको प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिहले बताउनु भयो ।DSCN6705

    चितवन लगाएत विभिन्न जिल्लाहरुमा सडक बालबालिका अत्यधिक रहेको र सडक बालबालिका न्यूनिकरण गर्न चितवनमा चितवन प्रहरीले अभियाननै थालेको जिल्ला प्रहरी चितवनका एस.पी बसन्त बहादुर कुवरले बताउनु भयो । साहाराको घरले  १४ जना अनाथ तथा बेसाहारा वालिका संरक्षण गर्दै विगत ४ वर्ष देखी चितवन भरतपुर ११ मा संचालित छ ।DSCN6722

     साहाराको घर देश विदेशमा हुने नेपालीको स्वच्छीक सहयोग र यु के मा रहेको एपेन्नी फो नेपाल ले शैक्षिक सहयोग र ओमन मा रहेको नेपाली बुद्द भिजन नेपालको मासिक ५ हजार सहयोग रहेको र कुनै त्यस्तो दिगो आम्दानीको स्रोत नहुनाले अझ धेरै बेसाहारा बालबालिका लाई संरक्षण गर्न नपाउदा दुःखी रहेको संस्थाकी संचालिका स्वस्तीका तिवारी (कुसुम) ले बताउनु भयो ।

    साहाराको घरले अनाथ तथा उच्च जोखीममा रहेका बालबालिका लाई संरक्षण गर्दै आइरहेको छ । तपाई पनि उक्त संस्थालाई सहयोग गर्न चाहनुहुन्छ भने ०५६५३२०२६ मा सम्पर्क गर्न सक्नुहुने छ ।DSCN6754
    meronlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.