×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५१ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

ब्ल्याकमा चिनियाँ इन्धन किनेर खनिँदैछ कोसी राजमार्ग

  •  
  • शनिबार, फागुन ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    छेटु शेर्पा

    फोटो :किमाथांका–विराटनगर (कोसी) राजमार्ग निर्माणका क्रममा किमाथांका बिरालोभीरमा एक सय ७० रुपैयाँमा इन्धन खरिद गरी ल्याइँदै ।
    खाँदबारी: प्रतिलिटर १ सय ७० रुपैयाँका दरले कालोबजारीमा इन्धन किनेर किमाथांका–विराटनगर जोड्ने कोसी राजमार्ग निर्माण हुँदै आएको छ । नेपालतर्फ सडक नभएपछि चिनियाँ बजारबाट इन्धन खरिद गरी निर्माण भइरहेको हो । राष्ट्रिय गौरवको सडक भएकाले निर्माण तीव्र पार्न किमाथांकाबाट २१ किलोमिटर सडक निर्माण सुरु भएको छ ।
    खाँदबारीबाट किमाथांकासम्म सडक नजोडिएकाले इन्धन ढुँवानी गर्न सकिँदैन । ठेक्का सम्भौतामा सरकारले पराराष्ट्र मामिलाबाटै सडक निर्माणमा आवश्यक इन्धन तातोपानी–सिगात्से हुँदै ढुवाँनी गर्न अनुमति दिलाउने भने पनि स्वीकृति नदिएकाले ब्ल्याकमा इन्धन खरिद गर्न बाध्य भएको निर्माण कम्पनी शर्मा एपेक्स कान्छाराम जेभीका साइड इन्चार्ज भरत कार्कीले बताए ।
    उनले चिनियाँ व्यापारीसँग अनुरोध गरेर ब्ल्याकमा चिनियाँ रकम १० फेगुर तिरेर चाँगासम्म इन्धन ल्याइदिने गरेको बताए ।‘थप ढुवानीसहित एक सय ७० रुपैयाँ तिरेर सडक निर्माण गर्दैछौं । जिम्मेवारी बहन राज्य गरेन’, उनले गुनासो पोखे ।
    प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई वर्षभित्र किमाथांकामा दुई लेनको सडक निर्माण गरिसक्ने बताएका छन् । निर्माण कम्पनीले राष्ट्रिय गौरवसँग जोडिएको राजमार्ग भनेर काम गरे पनि सरकारले थप सहयोग नगरेको उनले बताए । हालसम्म किमाथांकाबाट तल बिरालोभीरसम्मको १० किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भइसकेको छ ।
    डिजेल भनेको समयमा नपाइने, चिनियाँ व्यपारीसँग बढी अनुरोध गर्नुपर्ने, अन्यलाई खरिद गर्न नदिने समस्याले कामदार र एस्काभेटर बिनाकाम बस्ने गरेको निर्माण कम्पनीले जनायो । खाँदबारीमाथि भने एकुवासम्म मात्र सडक पुगेको छ । यहाँबाट इन्धन ढुवानी गर्न सम्भव नभएको कार्कीले बताए ।
    सरकारले चीनको बाटो हुँदै इन्धन र अत्यावश्यक सामग्री ल्याउन पहल नगरी दिँदा तोकिएकै समयमा काम पूरा नहुने भएको छ । किमाथांकाका नागरिक अगुवा तेन्छेबी शेर्पाले तत्काल सडक निर्माणमा विकल्पका साथ सरकारले पहल गर्नुपर्ने माग गरे ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.