×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘काठमाडौं-हेटौंडा सुरुङमार्ग बनाउने माहौल बन्यो’

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भवन भट्ट, अध्यक्ष,नेपाल पुर्वाधार विकास कम्पनी

    काठमाडौं हेटौंडा सुरुङमार्ग निमार्ण गर्ने निर्णय हुदाँ मुलकमा संविधान बनेको थिएन।

    स्वदेशी लगानीकर्ताहरु नै लगानी गर्न डराइरहेको अवस्था थियो। यत्रो ऐतिहासिक काम स्वदेशी लगानीबाट बन्ने संभावना पनि थिएन। विदेशी लगान लगानी कम्पनीहरु पनि राजनीतिक अस्थिरताका कारण डराइरहेका थिए। उनीहरुमा विश्वास थिएनन।

    के होला कसो होला भन्ने थियो । अहिले भने माहौल बनेको छ। सरकार र मुख्य दलहरुले पनि काठमाडौं हेटौंडा सुरुङमार्ग निमार्ण गर्नुपर्छ भन्नेमा चासो र चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरुले गर्नुपर्ने सपोट पनि पछिल्लो समय गरिरहेका छन्।

    काठमाडौं हेटौंडा सुरुङमार्ग निमार्ण गर्न विदेशी समुदायलाई पनि जोड्न सक्ने मान्छेको खाँचो थियो। मलाई कम्पनीको अध्यक्ष बनाएपछि म मा जोश जाँगर बढेर आएको छ। मलाई जिम्मेवारी दिएसँगै काठमाडौं हेटौंडा सुरुङमार्ग निमार्ण कार्य गहन मोडमा आएको छ।

    म अब विदेशी लगानी जुटाउन र काठमाडौं हेटौंडा सुरुङमार्ग निमार्ण गर्न चाँडोभन्दा चाँडो काम थाल्नेछु।  लगानी कहाँबाट कसरी ल्याउने र माहौल बनाउने हामीले हो। अहिले नेपालजस्तो विकाशोन्मुख देशमा लगानी गर्न विदेशी कम्पनीहरुले पनि चासो देखाएका छन्।

    संविधान बनेसँगै उनीरुले पनि विश्वास गरेका छन्। टिम सक्षम भयो भने हामी काम गरेर देखाउन सक्छौं। सुरुङमार्ग निर्माण गर्न यसअघि धेरै लगानीकर्ताले लगानी गरेका छन्। त्यो लगानी गरेको रकम खेर जाला भनेर नसोच्न म लगानीकर्ताहरुसँग आग्रह गर्दछु।

    धेरै लगानी गर्नेमा म पनि छु।  जसले बढी लगानी गरेको छ उसैलाई नेतृत्व दिएपछि धेरैले लगानी जोखिम नहुने भन्दै ढुक्क समेत हुन थालेको मैले जानकारी पाएको छु। यसमा लगानी भन्दा पनि राष्ट्रिय गौरव आयोजनाको काम हो यो। मातृभूमीका लागि भएपनि हामीले काठमाडौं हेटौंडा सुरुङमार्ग बनाउनुपर्छ।

    मलाई विश्वास छ। सुरुङमार्ग बन्छ। काठमाडौं हेटौंडा सुरुङमार्ग निमार्ण गर्ने विषयमा मैले हिजैदेखि सरोकारवाला निकायसँग छलफल गरिसकेको छु। शुक्रबार हाम्रो बैठक हुन्छ। बैठकमा सुरुङमार्ग कहिलेसम्म बनाउने, कति रकम लाग्ने, बोर्ड कस्तो बन्ने, बनाउने भन्ने विषयमा छलफल हुन्छ।

    उनी एनआरएनका उपाध्यक्ष समेत हुन्।

    प्रकाश ढुंगानासँगकाे कुराकानीमा अाधारित

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.