×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बालबालिकामा सकारात्मक सोच आवश्यक

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मधेस आन्दोलनले पहाड र मधेसका बालबालिकामा उब्जाएको विद्वेषको भावनालाई अन्त्य गर्ने चेतनामुखी अभियानको आवश्यकतामा जोड दिइएको छ । युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा सञ्चालित सुरक्षित बालबालिका तथा उत्थानशील समुदाय कार्यक्रमको समीक्षा बैठकका सहभागीहरुले आन्दोलनले कार्यक्रम प्रभावित भएकाले समुदायमा सकारात्मक सोचको विकास हुने अभियान सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।

    अभिभावकहरूले बालबालिकाको भावनालाई निरुत्साहित हुने क्रियाकलाप गर्न नहुने चर्चा गर्दै उहाँहरूले परिवर्तनको संस्कार, संस्कृति, विवेकशीलता र दूरदर्शिताको आवश्यकतामा जोड दिनुभयो ।

    स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले समाजको मुहार फेर्ने सन्दर्भमा बालबालिकाको उत्तरदायी भूमिकालाई ध्यान दिनु जरुरी छ भन्नुभयो ।

    मधेस पत्रकार महासङ्घका केन्द्रीय सदस्य हिमांशु चौधरीले परनिर्भरता हटाउनका लागि स्थानीय सीप र क्षमताको व्यावहारिक पक्षमा ध्यान दिएमा कार्यक्रमले दिगोपन हासिल गर्न सक्ने बताउनुभयो ।

    जनकपुर उपमहानगरपालिकाका यमुना भुजेलले ज्ञान र सीपलाई व्यवहारमा उतार्न प्रतियोगिता, चेतनामूलक नाटक प्रदर्शन गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

    रेडक्रस सोसाइटीका जिल्ला सभापति नरेशप्रसाद सिंहले कार्यक्रमको निरन्तरता, अपनत्व, समान सहभागिता, स्थानीय स्रोत साधनको प्रयोगले जस्तोसुकै चुनौतीलाई सामना गर्न सकिने बताउँदै कार्यक्रममार्फत सिकाइएको विपद् व्यवस्थापन, जोखिम न्यून गर्ने उपाय, आगलागी नियन्त्रण र बाढी प्रकोपबाट उद्धारका पक्षलाई सबैले मनन गर्नुपर्ने धारणा राख्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.