×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कसरी गरिन्छ राजकीय सम्मानसहितको अन्त्येष्टि

  •  
  • बुधबार, माघ २७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     बिष्णु बुढाथोकी

     

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको शवयात्रा राजकीय सम्मानका साथ दशरथ रंगशालाबाट अपरान्ह २ः२० बजेबाट शुरु भएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार, पूर्वप्रधानमन्त्री कोइरालालाई राजकीय सम्मानका साथ उनको अन्तिम दाहसंस्कार गर्ने निर्णय गरेको हो।
    यसरी राजकीय सम्मान दिनका लागि सरकारले एकदिन सार्वजनिक विदा दिने गर्छ। त्यस अलवा तीन दिन सरकारी कार्यलय तथा विदेशस्थित कुटनितिक नियोगमा झण्डा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने तथा सबै नियोगहरूमा शोक पुस्तिका राख्ने गरिन्छ।
    सरकारको निर्णय बमोजिम पूर्व प्रधानमन्त्रीहरूका लागि दिइने राजकीय सम्मानका लागि सेनाको एक छुट्टै टुकडीले शव उठाउनेदेखि शवयात्रा गरी पशुपति आर्यघाटमा विशेष सम्मानका साथ जलाउनेसम्मको जिम्मेवारी नेपाली सेनालाई दिइन्छ।
    जस अनुसार नेपाली सेनाको मेजरको कमाण्डमा ४० जना सेनाका जवान सम्मिलित टुकडीले मृतकको शव विशेष राष्ट्रिय धुनसहित खटाइएका ब्राहमणहरूले सेनाको गाडीमा राख्छन्। उनीहरूले पशुपति आर्यघाटमा शवमा गर्नु पर्ने बैदिक परम्परा अनुसारको प्रक्रिया पुरागरी विशेष ढंगले सजाइएको चितामा शवलाई राख्छन्। अन्तिम दागवत्ति दिनेबेलामा सेनाको टुकडीले राष्ट्रिय गानको धुन बजाउनुका साथै खटिएका सुरक्षाकर्मीले आफ्नो हतियार झुकाएर सम्मान प्रकट गर्छन भने सेनाको अर्को टुकडीले सैनिकमन्चमा १३ तोप पड्काएर सलामी दिन्छन्।
    राजकीय सम्मानका लागि सरकारले निश्चित प्रकार तोकेको भएपनि कतिपय अवस्थामा मन्त्रिपरिषदले पटके निर्णयका आधारमा यसअघि कतिपय नेताहरूलाई पनि राजकीय सम्मान दिइएको छ।
    विशेष गरी जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको निधनमा तत्कालिन सरकारले विशेष निर्णय गर्दै सरकारका मन्त्रीहरू सबै सिंहको निवासदेखि विष्णुमतिसम्म शवयात्रामा सहभागी भएका थिए। य
    सरी राजकीय सम्मान पाउनेहरूको सूचीमा पूर्वप्रधानमन्त्रीहरू मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई पर्दछन्। त्यस अलवा रामाराजाप्रसाद सिंहको निधनमा ०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले सिंहलाई पनि राजकीय सम्मान दिएको थियो भने ०७० सालमा खिलराज रेग्मी नेतृत्वको सरकारले पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहलाई भने राजकीय सम्मान दिएको थिएन।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.