×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

राष्ट्रपति भण्डारी द्वारा कोइरालाको पार्थिक शरिमा पुष्पगुच्छा

  •  
  • मङ्गलबार, माघ २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अपर्ण गरेकी छन् ।
    श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति भण्डारी दिउँसो ३ः३० बजे कोइरालाको पार्थिक शरीर राखिएको स्थान दशरथ रंगाशाला पुगेकी थिइन् ।
    प्रधानमन्त्री केपी ओलीले पनि दशरथ रंगाशाला पुगी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानन्यायधीश कल्याण श्रेष्ठ, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिले पनि कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
    यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री कमल थापा, एमाले बरिष्ठ नेता झलनाथ खनाललगायतले विहान महाराजगन्ज पुगी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
    कोइरालाको पार्थिव शरीर विहान १० बजेदेखि दुईबजेसम्म पार्टी मुख्यालय सानेपामा राखिँदा त्यहाँ पनि श्रद्धाञ्जली व्यक्त गर्न राजनीतिक नेतृत्व र कांग्रेस नेता, कार्यकर्ता एवं सर्वसाधारणको भिड लागेको थियो ।
    सानेपामा पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्वसभामुख सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
    सानेपापछि कोइरालाको पार्थिक शरीर दशरथ रंगशाला ल्याइएको थियो । त्यहाँ पनि उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नेको घुँइचो लागेको छ । रंगशालामा अहिले पनि कांग्रेसका नेता÷कार्यकर्ताको बाक्लो उपस्थिति छ । कोइरालाको पार्थिब शरीरलाई भोलि दिउँसोसम्म रंगाशालामै राखिने छ । यसैबीच, बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा टेलिफोन गरी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.