×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बढुवा भएका २१ सहसचिवको पदस्थापन, ४ सहसचिवको सरुवा (सूचीसहित)

  •  
  • सोमबार, माघ २५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २५ माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले जेष्ठताका आधारमा हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापन र चार जनालाई सरुवा गरेको छ ।

    लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन  समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका आधारमा सहसचिवमा बढुवा गर्ने अन्तिम तयारी भैरहेको छ ।

    कुन सहसचिव कहाँ ?

    सामान्य प्रशासन मन्त्रालयका अनुसार बढुवा योग्यताक्रमको एक नम्बरमा परेका रविशंकर सैंजु र ६ नम्बरमा परेका पुरुषोत्तम नेपाललाई सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन गरिएको छ ।

    यसैगरी ज्ञानेन्द्र पौडेललाई अर्थमन्त्रालय, सञ्जयकुमार खनाललाई शान्ति तथा पुनर्निर्माण मन्त्रालय र जानकीबल्लभ घिमिरेलाई पशुपंक्षी विकास मन्त्रालय वा त्यसअन्तर्गतको कार्यालयमा पदस्थापन गरिएको छ ।

    केशवप्रसाद आचार्य, जनकराज दाहाल, भागिरथ पाण्डेय, दिलिपकुमार चापागाइँ, विष्णुप्रसाद पोखरेल, प्रेमप्रकाश उप्रेती, नरहरि बराल, विष्णुबहादुर थापा र ताराबहादुर कार्की गृहमन्त्रालय र त्यसअन्तर्गतका कार्यालयहरुमा पदस्थापन भएका छन् ।

    गोकुलप्रसाद धिताल र उत्तमप्रसाद नागिला आपूर्ति मन्त्रालयमा तथा दानध्वज बस्नेत र प्रदीपकुमार कोइराला स्वास्थ्य मन्त्रालयमा पदस्थापन भएका छन् ।

    शिवप्रसाद अधिकारी विज्ञान प्रविधि, शेरबहादुर ढुंगाना शिक्षा, रामबहादुर घिमिरे राष्ट्रिय सतर्कता केन्द्र, लक्ष्मीकुमारी बस्नेत जनसंख्या तथा वातावरण, महेन्द्रकुमार थापा राष्ट्रिय सूचना आयोग, रघुराम विष्ट सूचना तथा सन्चार र जयनारायण आचार्यलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा पठाइएको छ ।

    यसअघि लक्ष्मीकुमारी बस्नेत शान्ति मन्त्रालयमा, महेन्द्रकुमार थापा विज्ञान प्रविधि मन्त्रालयमा, रघुराम विष्ट स्वास्थ्यमा मन्त्रालयमा र जयनारायण आचार्य सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामति किताब खानामा थिए ।

    Sahasachib-Padasthapan

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.