×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बलात्कारको नाटक

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २३ गते । एउटी महिलाको लागी आफ्नो अस्मीता भन्दा ठूलो केही हुदैन र ईज्जत जोगाउन उनले जीवन भरी कुनै भुल नहोस भन्ने चाहन्छीन तर रौतहटमा छिमेकीलाई झुठो मुद्दामा फसाएर सजाए गराउन एक महिलाले आफू बलत्कृत भएको नाटक गरिन ।
    माघ १८ गते राति १ बजे रौतहटको विश्रामपुरमा ४५ वर्षिया एक दलित महिला बलात्कृत भएको खबर प्रहरी समक्ष आयो । पीडितका श्रीमानले नै आफ्नो श्रीमतीलाई पाँच जनाको समूहमा आएका नकावधारीले घर बाहिर लगेर बलात्कार गरेको घटना प्रहरीलाई सुनाए । छिमेकीहरुले बलात्कार गरेको आरोप पिडित महिलाको श्रीमानले लगाए पछि प्रहरीले अनुसन्धान शुरु ग¥यो र बलात्कारमा सँलग्न भनिएका पाँच जनालाई पक्राउ पनि ग¥यो ।
    पिडीत महिलाको शारीरिक परिक्षण बाट समेत यौन हिंसा भएको मेडिकल रिपोर्ट आए पछि बलात्कारको घटना भन्दै अनुसन्धान शुरु गरेको प्रहरी त्यती बेला झस्कीयो जब श्रीमान श्रीमती दुवैले सुनियोजित तरिकाले नाटक गरेको तथ्य फेला पा¥यो ।
    घर छेउको छिमेकी सँग पटक पटक झै–झगडा हुने गरेको र केही महिना अघि भएको चोरी काण्डमा पनि छिमेकीले आफूहरुलाई दोषी देखाएको भन्दै बदला लिने उदेश्यले उनीहरुले बलात्कारको नाटक रचेको प्रहरी अनुसन्धानमा खुल्यो ।
    “एक महिना अघि छिमेकीको घरमा चोरी भए पछि आफूहरुलाई सो चोरीको मतियार भनेको रिसमा नक्कली बलात्कारको घटना श्रृजना गरि छिमेकी लाई सजाय दिलाउन खोजिएको थियो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरिक्षक डा. गणेश रेग्मीले भने “घटना शुरु देखी नै शंकास्पद थियो । बलात्कृत भएको महिलाको उमेर र घटनाको प्रकृतिले पनि अर्कै कुराको संकेत गरि रहेको थियो ।” लगातारको अनुसन्धान र झण्डै ५० जना मानिसको बयान का आधारमा छिमेकी सँग बदला लिन नै दम्पती ले झुठो जबरजस्ती करणीको घटना बनाएको उपरिक्षक रेग्मीले बताए ।
    महिला तथा बालबालिका सेवा केन्द्र गरुडा रौतहटमा घटना सार्वजनिक गर्दै प्रहरी उपरिक्षक रेग्मीले मौखिक जाहेरी कै आधारमा पनि आफूहरुले अनुसन्धान र कारवाही अगाडि बढाउदा नक्कली बलात्कारको अचम्म लाग्ने तथ्य बाहिर आएको बताए । पिडीत भनिएकी महिलाको श्रीमानले समेत आफूले छिमेकीलाई सबक सिकाउन र बदला लिन आफैले श्रीमति सँग शारीरिक सम्पर्क गरेर बलात्कारको नाटक गरेको सँचारकर्मीहरुलाई बताए ।
    छिमेकी सँगको झगडा बाट मुक्ति पाउन आफूहरुले उनीहरुलाई फसाउन खोजेको समेत उनले बताए । झुठो मुद्दा दिएको दम्पतीलाई कानूनी सजाय हुने प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.