×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

चिरञ्जिवी वाग्ले धेरै मतले बिजयी

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नरहरि सापकोटा

    गोरखा–शुक्रबार राति अवेर गरी सकिएको नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनमा क्षेत्रदेखि महाधिवेशन प्रतिनिधिसम्ममा युवा पुस्ताच वर्चश्व देखिएको छ।
    महाधिवेशनमा सहभागी भ्रष्टाचार अभियोग लागेर अघिल्लो महाधिवेशनमा सहभागी हुन नपाएका चिरञ्जिवी वाग्लेले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै एक सय ५९ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। दुई सय ३८ मतदाता रहेको क्षेत्र नम्बर एकमा बदर भएका केही भोटमासमेत उनको समर्थन देखिन्छ। बुङकोट गाविस स्थायी घर भएका उनले गाविसमा पनि सर्वसम्मत पहिलो नम्बरमा क्षेत्रीय प्रतिनिधिको प्रस्ताव पाएका थिए।
    पूर्व सांसद जिवनप्रेम श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ। त्यस्तै जिल्ला पार्टीमा उठ्ने चर्चामा रहेका विश्वदेव श्रेष्ठ, चेतमान श्रेष्ठ, जिल्ला सचिव पूर्ण दाहाल र पहिले महाधिवेशन प्रतिनिधि बनेकाहरुले क्षेत्रीय प्रतिनिधिको चुनावमा हार ब्यहोरेका छन्। संविधानसभाको चुनावमा क्षेत्र नम्बर २ बाट उमेद्वार रबिकला खनाल पनि पराजित भएकी छिन्। क्षेत्र नम्बर ३ बाट सबैभन्दा धेरै मत ल्याएर जिल्ला सभापति रहेका हरिबहादुर घले महाधिवेशन प्रतिनिधि बनेका छन्।

    क्षेत्र नम्बर १ को सभापतिमा चुनावी प्रतिपर्धाबाट घिरन थापा अन्य दुई प्रतिद्वन्द्वीलाई दोब्बर फरक मतान्तरले हराउँदै एक सय २० मतका मतका साथ बिजयी बने। क्षेत्र नम्बर दुईमा एक सय ६३ मतका साथ गोबिन्द गुरुङ बिजयी बनेका छन भने इन्द्रबहादुर गुरुङ सभापतिमा निर्वाचित भए। एक र तीनमा सचिव र कोषाध्यक्ष पदलका लागि चुनाव भएन। दुईमा भने मानप्रसाद धितालले सचिव पदमा चुनाव जितेका छन्। अल्पसंख्यकतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका क्षेत्र नम्बर तीन का जगत बराम बाहेक अन्य सबैमा चुनाव भएको हो। क्षेत्र नम्बर १ बाट युवा नेतृ जानुका पन्त सबैभन्दा धेरै मत ल्याएर महिला महाधिवेशन प्रतिनिधिमा बिजयी भइन्। दुई जनाका लागि छजनाको उमेद्ववारी परेको थियो।

    चुनावपछिको परिणमले गोरखा कांग्रेसमा युवा पुस्ताको वर्चश्व ह्वातै बढेको छ। महाधिवेशन प्रतिनिधिमा पनि अधिकाशं युवा बिजयी बनेका छन्। जिल्ला तहमा पनि युवा नेतृत्वको हावी देखिएको छ। तीनवटै क्षेत्रमा गरी करिब सात सय ५० प्रतिनिधि सहभागी थिए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.