कैलासबावु श्रेष्ठ/गोरखा
माघ २३ गते । बिनाशकारी भूकम्पले थिलो थिलो भएको नेपालमा फेरी अर्को ठुलो धक्का महशुस गरीएको छ । माघ २२ गते रातको १० बजेर ५ मिनेट जादाँ सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर गएको उत्त धक्काले सबैलाई त्रसीत पारेको थियो ।
रातको समयमा आएको उत्त धक्का पछि राजधानी र वरपरका जिल्लाका सर्व साधारण घर बाहिर निष्कीएका थिए ।
भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछिको यो पराकम्प हो । भूकम्पको धक्का गोरखा जिल्लामा पनि सहजै महशुस गरीएको थियो भने भारतीय सञ्चार माध्यामले जनाए अनुसार भारतमा समेत यो भूकम्पको धक्का महशुस गरीएको थियो ।
नेपालमा फेरी ५.५ रेक्टर स्केलको भूकम्पको धक्का
नेपालमा फेरी ५.५ रेक्टर स्केलको भूकम्पको धक्का
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















