×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

दाहालले भने– ‘बाबुराम बुर्जुवा र पुँजीपतिवर्गका प्रतिनिधि’

  •  
  • बुधबार, माघ २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ २०, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘बुर्जुवा र पुँजीपति’ वर्गका प्रतिनिधि भएकाले बाबुराम भट्टराईले समाजवादी/साम्यवादी क्रान्तिकारी पार्टी छोडेको आरोप लगाएका छन् ।

    उनी लगायतका नेताहको बहिगर्मनले एमाओवादीलाई क्रान्तिकारी कार्यदिशा अघि सारेर अघि बढ्न सहज भएको दाहालले उल्लेख गरेका छन् । पार्टीको बैचारिक क्षमतालाई उकास्ने उद्देश्य सहित सैद्धान्तिक प्रशिक्षणका लागि बनाएको ‘पार्टी स्कुल’ को बुधबार उदघाटन गर्दै दाहालले भट्टराईले लिएकोबाटो बारे टिप्पणी गरेका हुन् ।

    ‘संविधान बनेपछि बुर्जुवा र पुँजीपतिहरुको बाटो कि समाजवाद र साम्यवादको बाटो अपनाउने भन्ने थियो’ अध्यक्ष दाहालले भने, ‘बुर्जुवा र पुँजीवादी बाटोमा जान चाहनेहरु पार्टीको हेडक्वाटर सम्मै थिए, अब छैनन् ।’ उनले कुनै व्यक्तिको विचलनलाई समर्थन गर्न नसक्ने भन्दै भट्टराईको आलोचना गरे ।

    बुर्जवा वर्गका प्रतिनिधि भएकाले क्रान्तिलाई दमन गर्नेहरुकै साथ लिएर हिड्न थालेको दाहालको आरोप थियो । ‘हुन त क्रान्तिकारी पार्टीहरुमा हेडक्वाटरसम्मै बुर्जवा प्रतिनिधिहरु संलग्न रहेको विश्वमा विभिन्न कम्यूनिष्ट पार्टीेको इतिहासमा थियो, हाम्रो पार्टीमा पनि त्यस्ता रहेछन् भन्ने घटनाक्रमले पुष्टि भई नै सक्यो,’ अध्यक्ष दाहालले भने ।

    उनले अबको दशकको लक्ष्य समाजवादी क्रान्तिमा लागेर मुलुकलाई कायापलट गर्ने भएकाले त्यस अनुसारको सैद्धान्तिक दस्ता निर्माण जरुरी भएको बताए । त्यही आवश्यकता बुझेर सैद्धान्तिक रुपमा पार्टीलाई मजबुत बनाउन स्कुल सञ्चालन गर्न लागिएको दाहालले जानकारी दिए । उनले नेपालका कम्यूनिष्ट पार्टीहरु कर्तव्यच्यूत हुदै गइरहेको टिप्पणी दाहालले गरे ।

    मधेसमा भइरहेको राजनीति कम्ष्यूनिष्ट पार्टीहरु कर्तव्यच्यूत भइरहेको उहाहरण भएको दाहालले बताए । ‘२००७ साल २०३६ लगायत विभिन्न कालखण्डमा मधेसमा कम्यूनिष्ट योद्धाहरुले आन्दोलन गरेका थिए, किसान आन्दोलनहरु भएका थिए’ दाहालले भने, ‘जुन बर्गकाविरुद्ध आन्दोलन भएका थिए अहिले त्यही बर्गको हातमा मधेस पुग्दैछ र हामी कम्यूनिष्टहरु लुकेर हिडेदैछौ ।’

    गरिब किसानप्रति वर्षौं दमन गर्ने वर्ग नै मधेसमा हावी भएको र त्यसो हुनुमा कम्यूनिष्टहरुका विश्व दृष्टिकोणमा कमजोरी मुख्य कारक भएको दाहालको भनाई थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.