×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘नक्कली पेस्तोल देखाएर लुट्दा घरधनीको ज्यान गयो’

  •  
  • मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेन्द्र काफ्ले

    फोटो :चोरी अभियोगमा बाँके प्रहरीले पक्राउ गरि सार्वजिक गरिएका अभियुक्तहरु ।
    नेपालगन्ज: नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरी मंगलबार सार्बजनिक गरेको छ ।
    पक्राउ पर्नेमा काठमाण्डौ मित्रनगर घर भई नेपालगन्ज–१ मा बस्ने १६ बर्षिय बिनोद तामाङ र सुर्खेत घर भएका २० बर्षिय प्रवेश क्षेत्री रहेका छन् । दुवै अभियुक्तलाई मंगलबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो ।
     माघ १४ गते नेपालगन्ज–१ धम्बोझी वाटरपार्कका बोधीप्रसाद खनालको घरबाट दुई थान ल्यापटप, मोवाइल, नगद, सुनचाँदी चोरी गरी फरार रहेका दुबै जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिएका छन् ।
    ‘नक्कली पेस्तोल र चक्कु देखाई खनालको परिवारका सदस्यहरुलाई त्रास देखाई चोरी गरेको पाइएको छ ’– उपरीक्षक पन्तले भने ।
    पन्तका अनुसार, घरमा चोरी भएकै दिन घरधनी खनालको मृत्यु भएको छ । घरमा लुटपाट भएपछि फोक्सो सम्बन्धी समस्याबाट समेत पीडित खनालको तनावले  मृत्यु भएको हुनसक्ने पन्तले बताए ।
    उनले भने,’घरधनी खनालको मृत्युको कारण चोरिपछिको तनाव हुनसक्छ तर मृतकका परिवार पोष्र्टमाटम गर्न तयार छैनन्’ ।
    पक्राउ परेका दुबै जना प्लस टुमा अध्ययन गर्दा गर्दै लागुऔषध दुब्र्यसनी भई भारत तर्फ लागेका थिए । भारतको दिल्लीमा केही समय मजदुरी गरेपछि दुबै जना नेपालगन्ज आई धम्बोझीमा डेरी गरी बस्दै आएका थिए ।
    सोही समयमा उनीहरुले रुपैडियाबाट नक्कली पेस्तोल, मास्क जस्ता सामान खरिद गरी लुट्ने योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका  प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीले बताए ।
    ‘यिनीहरुले गर्ने चोरीको तरिका डर लाग्दो छ – नायब उपरिक्षक वोगटीले भने, ‘चोरी गर्दा प्रतिबाद गरे मान्छे नै मार्ने मनस्थिती बनाएर जाने गरेको पाइएको छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.