×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बिहारी नेताले भने– मधेस अान्दाेलन नेपालको आन्तरिक समस्या मात्र होइन

  •  
  • सोमबार, माघ १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – अबधेशकुमार झा, मोरङ
    Raghubansa-Prasad-Singh

    बिहारका सत्तारुढ राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पुर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहले तराई–मधेसमा भइरहेको आन्दोलन बारे भाषण गर्दै ।

    माघ १८, २०७२- नेपालको तराई–मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नभएको बिहारका नेताले बताएका छन् ।

    मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादवसमेत सहभागी बिहारको मुजफ्फरपुरमा आइतबार भएको कार्यक्रममा बिहारका सत्तारुढ राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पुर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहले तराई–मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नभएको बताएका हुन ।

    ‘हाम्रो नाताकुटुम्ब आन्दोलनमा मारिरहँदा नेपालको आन्तरिक समस्या मात्र भनेर हामी चुप लाग्ने स्थिती हुँदैन,’ उनले भने । सिंहले भारतको विदेश नीतीको पनि आलोचना गरे । ‘बढो चमकधमकका साथ गएका थिए नि नरेन्द्र मोदी पशुपतिमा जल चढाउन । के भयो ?’ उनले भने, ‘अहिले मोदी टुरिस्ट बनेका छन । तर हाम्रो समबन्धी छिमेकमा समस्यामा रहँदा नहेर्ने ?’

    ‘चौबिस लाख हाम्रा छोराछोरीको बिवाह भएको ठाउँमा समस्या हुँदा हामी आन्तरिक समस्या भनेर चुप लाग्ने स्थिती छैन्,’ उनको तर्क थियो । उनले नेपालमा समस्या हँुदा आफूहरुको मुटु दुख्ने गरेको बताए ।

    सिंहले मधेसमा भइरहेको आन्दोलनमा सरकारले दमन बन्द गरि वार्ताद्वारा समस्याको निकास निकाल्न आग्रह गरे । उनले मधेस समस्या सुल्झाउन भारत सरकारले कुटनीतिको प्रयोग गर्दै मध्यस्थता गर्नुपर्नेमा जोड दिए । नेपालको समस्यामा भारत उदासिन र बेखबर रहन नहुने बताउँदै सिंहले नेपाल र भारतबीचको समबन्ध खराब नहोस् भन्ने तर्फ पनि भारत सरकार सचेत रहनुपर्ने बताए ।

    ‘नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाइँदैछ, अनि विदेश नीतिलाई कसरी ठिक मान्ने ?’ उनले भने, ‘छिमेक बिग्रिरहेका बेला संसारका अरु देशसँग मित्रता गरेर हुँदैन् । छिमेकीको समस्या समाधानमा भारत सरकारले ध्यान दिनुपर्छ ।’ नेता सिंहले संविधन संशोधन धोका भएको आरोप लगाए । संशोधनलाई सकारात्मक भन्ने भारत सरकारको कदम गलत रहेको सिंहले आरोप थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.