×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘नाका नखुली प्रधानमन्त्री भारत जानुको अर्थ छैन’

  •  
  • सोमबार, माघ १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फोटो :फाइल फोटो
    काठमाडौँ : नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले नाका नखुली प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नुको अर्थ नहुने बताएका छन ।
    ‘नाका नखुली प्रधानमन्त्री भारत भ्रमणमा जानु हुन्छ, गएर पनि त्यसको कुनै अर्थ छैन’, रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा उनले भने, ‘अविश्वास र नाकाबन्दी नहटी भारत जानु उपयूक्त हुँदैन ।’
    यद्यपि उनले भारतले नेपाललाई बुझ्न गरेको गल्ती भएको स्विकार गरिसकेकोले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै नाका खुल्ने विश्वास ब्यक्त गरे ।
    साक्षात्कारमा ज्ञावलीले भारतले नेपालको सँगको यो लडाईबाट केही जित्न नसक्ने दावी गर्दै भुटान र म्यान्मार जस्ता निरकुंश मुलुकसँग सम्बन्ध राख्ने भारतले नेपालमा लोकतान्त्रिक संविधान जारी गर्दा नाकाबन्दी लगाइ दोहोरो मापदण्ड अब धेरै दिन नचल्ने दावी गरे ।
    ‘आफ्नो आगन वरिपरि आगो बालेर भारतको हित हुँदैन । भारतका नीति निर्माताहरु यो महसुस गरेर सम्बन्ध सुधार्न लागि परेका छन’, उनले भने, ‘हामी नेपालको हित चाहन्छौं । कसैको अहित गर्दैनौ । नेपालले आफ्नो हितको लागि काम गर्दा कसैले टाउको दुखाउनु पर्दैन ।’
    प्रधानमन्त्रीले भारतको भ्रमणपछि चीनको भ्रमण गर्ने जानकारी दिँदै ज्ञावलीले चीन भ्रमणको बेला पेट्रोलियम पदार्थ खरिद सम्झौता, विप्पा, स्वतन्त्र ब्यापार र पारवहन सन्धीसहित केरुङसँग आउने रेलमार्गलाई काठमाडौँ हुँदै पोखरा पु¥याउन र नेपालको जलविद्युतमा खुलेर सहयोग गर्न आग्रह गरिने बताए ।
    उनले बार्ताबाट मधेस समस्या समाधान, कुटनीतिबाट भारतसँगको सम्बन्ध सामान्य बनाउने र अनुकुल परिस्थिति बनाएर पुनर्निमाण र आर्थिक विकास गर्ने सरकारको लक्ष्य भएको भन्दै अब विखण्डनकारीलाई मधेसमा खेल्न दिनु कसैको पनि हितमा नहुने तर्क गरे ।
    ज्ञावलीले भने,‘अझै आन्दोलन जारी राख्ने कि जनता विरोधमा उत्रन्छन कि अतिबादीलाई ठाँउ दिने कुरा हुन्छ । दुबै मोर्चाको हितमा छैन ।’
    संघीयता एकै पटक कतै पनि समृद्ध नहुने बरु प्रयोगकै क्रममा समृद्ध हुदै जाने भन्दै यसलाई नमान्नु उचित नहुने तर्क उनले गरे ।
    ज्ञावलीले तराईमा पहाड जोडन नहेन कुराले मुलुकलाई गरिबी तिर लैजाने भन्दै पहाड र तराईको आर्थिक सम्बन्ध बुझेर संघीयतालाई अघि बढाउनु पर्नेमा जोड दिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.