×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

दिल्लीलाई प्रश्नः नेपालका विखण्डनकारीलाई किन स्वागत गरेको ?

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    Vikas-Swarup

    १४ माघ, काठमाडौं । असोज ३ गते नेपालमा नयाँ संविधान घोषणा भएपछि मधेस आन्दोलनलाई मलजल गर्दै नाकाबन्दी गरेको भारतमाथि ‘बिखण्डनकारी’लाई रातो कार्पेट बिछ्याएको आरोप लागेको छ ।

    यो आरोप यस्तो बेलामा लागेको छ, जतिबेला भारतकै सिफारिसअनुसार नेपालको संसदले संविधान संसोधन गरेको छ र त्यसप्रति भारतले औपचारिक स्वागत गरिसकेको छ ।

    डा. सीके राउत

    तर, मधेसलाई बेग्लै देश बनाउनुपर्ने भन्दै अभियान चलाएका सीके राउतलाई यतिबेला दिल्लीले न्यानो स्वागत गरिरहेको छ । राउत यतिबेला दिल्लीका मिडियाका लागि ‘सेलिब्रेटी’ जस्तै भएका छन्, उनलाई अन्तरवार्ता दिन भ्याइनभ्याई छ ।

    भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आलोक नाम गरेका भारतीय पत्रकारले प्रवक्ता विकास स्वरुपलाई नेपालमा भएको संविधान संशोधन र एक विखण्डनकारीलाई स्वागत गर्नु विरोधाभास भएन ? भनेर प्रश्न गरेका हुन् ।

    स्वरुपले संविधान संशोधनको भारतले स्वागत गरेको बताए । तर, विखण्डनकारीलाई किन स्वागत गरेको भन्ने प्रश्नको जवाफ दिएनन् ।

    नेपालको संविधानमा भएको संशोधन मधेसवादी दलहरुको माग सम्बोधन प्रक्रियाको हिस्सा भएको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने-मधेसीहरुको अरु माग पनि छन् । हामीलाई विश्वास छ, दुबै पक्षले लतकता देखाएर त्यसलाई पनि सम्बोधन गरिनेछ ।’

    भारत नेपाली राजनीतिज्ञहरुसँग सम्पर्कमा रहेको र उनीहरुलाई विश्वास गरेको समेत उनले बताए । भारतले कुनैको पक्ष नलिएको भन्दै उनले भने-‘हाम्रो एक मात्र चाहना शान्त, स्थिर र सम्बृद्धि नेपाल हो ।’

    नेपालले आफ्नो समस्या आफैं वार्ता र सम्वादमार्फत समाधान गरोस् भन्ने भारतले चाहेको उनले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.