×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

फेसबुक धेरै चलाउनेहरु होशियार

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फोटो :एजेन्सी
    एजेन्सी: सामाजिक सञ्जलाहरु फेसबुक र ट्विटरमा धेरै समय बिताउने युवा र किशोरहरुमा उनका अन्य साथीहरुको तुलनामा धेरै निद्रासम्बन्धी समस्या उत्पन्न हुन सक्ने देखिएको छ।
    फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउने युवा र किशोरहरुभन्दा बाहिरी खेलकूदको गतिविधिमा रमाउनेहरु बढी स्वस्थ रहने पनि अध्ययनले देखाएको छ ।
    अमेरिकामा भएको एक अध्ययनले यो देखाएको हो । यो अध्ययनकी मुख्य लेखिका र यूनिभर्सिटी अफ पिट्टसबर्गकी शोधकर्ता जेसिका सी लेवन्सनक अनुसार आफूहरुले सामाजिक सञ्जालले निद्रा बिथोलिरहेको तथ्य पत्ता लगाएको बताइन् ।
    ‘यी ती प्रमाणमा पहिलो भाग हुन् जसले सामाजिक सञ्जालका कारण तपाईंको निद्रा प्रभावित गरिरहेको पुष्टि गरेका छन्’, उनले भनिन् ।
    दैनिक ६१ मिनेट सामाजिक सञ्जालमा 
    अध्ययनपछि निष्कर्षमा पुग्नका लागि लेवन्सन र उनका साथीहरुले १९ बाट ३२ वर्षका  एक हजार सात सय ८८ मानिसमा परीक्षण गरेका थिए ।
    यस क्रममा उनीहरुलाई फेसबुक, यूट्यूब, ट्विटर जस्ता विभिन्न सामाजिक सञ्जालबारे प्रश्न गरिएको थियो । यो अध्ययनले मानिसहरु प्रत्येक दिन औसत ६१ मिनेट सामाजिक सञ्जालमा बिताइरहेको देखिएको छ ।
    यसका अलावा उनीहरुले हरेक साता अलग-अलग प्रकारका सामाजिक सञ्जाल हेर्ने गरेको पनि देखाएको छ । यस अध्ययनमा सहभागी ३० प्रतिशत सहभागीहरुमा निद्रासम्बन्धी बाधाको उच्चस्तर देखिएको छ ।
    जो मानिस साताभर निरन्तर सामाजिक सञ्जाल चलाइरहन्छन्, उनीहरुमा निद्रासम्बन्धी समस्य बढ्ने सम्भावना सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसभन्दा दोब्बर देखिएको छ ।
    यो अध्ययनले सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसहरु भन्दा सामाजिक सञ्जालमा निरन्तर ब्यस्त रहनेमा निद्रासम्बन्धी समस्याले सताउने सम्भावना दोब्बर हुने सम्भावना रहन्छ ।
    लेवन्सनले भनिन्, ‘सामाजिक सञ्जालमा ब्यस्त रहने मानिसहरुको समयले उनीहरुको निद्रासम्बन्धी समस्या पत्ता लगाउन सकिन्छ ।’
    एजेन्सीको सहयोगमा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.