×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आमसंचार प्रतिष्ठानबाट भट्टराईको नाम हटाएको विषयमा महासंघ बिभाजित

  •  
  • शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारले राष्ट्रिय आम संचार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाम हटाएको विषयलार्इ लिएर नेपाल पत्रकार महासंघको नेतृत्व बिभाजित भएको छ।
    नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले सरकारको सो कदमका बिरुद्धमा आवाज उठाउन अस्वीकार गरेपछि महासंघका उपाध्यक्ष अनिता बिन्दुको नेतृत्वमा ५ जनाले सरकारको सो कदमको बिरोध गर्दै बिज्ञप्ती निकालेका छन्। उपाध्यक्ष अनिता बिन्दुसहित केन्द्रीय सदस्यहरु माधव दुलाल, प्रकाश तिमिल्सिना, शितल महतो र लेखा समिति सदस्य रन्जना पौडेलले सरकारले राष्ट्रिय आम संचार प्रतिष्ठानबाट भट्टराईको नाम हटाएको भन्दै बिरोध जनाएका छन्।
    बिज्ञप्तीमा भनिएको छ–‘नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षहरु लगायत देशभरका पत्रकारहरुको आग्रहपछि यस अघिको सरकारले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहाससँग जोडेर यसका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्ने निर्णय गरी बजेट बक्तव्यमा घोषणा भई सार्वभौम संसदले समेत पारित गरिसकेको अबस्थामा बर्तमान सरकारका सुचना तथा संचार मन्त्रिस्तरिय निर्णयबाट नाम परिवर्तन गर्दै राष्ट्रिय आमसंचार प्रतिष्ठान गठनको लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा सहमति लिन प्रस्ताव पठाएको बिषय प्रति हाम्रो गंम्भिर ध्यानाकर्षण भएको छ ।’
    उनीहरुले बिज्ञीतीमा कृष्णप्रसाद भट्टराई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष मात्रै नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गर्ने एक आर्दशबादी राजनेताको नाम हटाउने निर्णयले महासंघको इतिहास र लोकतन्त्रका लागि जीवन समर्पण गर्ने एक राजनेताको अपमान समेत भएकाले निर्णयको घोर भत्र्सना गर्दै अविलम्व यस्तो प्रस्ताव फिर्ता लिन सरकारसँग जोडदार माग गरिएको छ।
    सार्थै बिज्ञप्तीमा प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन नेपाल पत्रकार महासंघको नेतृत्वले मद्धत पुर्याउने र प्रेरित गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघको नेतृत्वलाई समेत जोडेर आइरहेका समाचार तथा सार्वजनिक टिका टिप्पणीले महासंघको अहिलेसम्म जोगिएको साझा चरित्र सहितको मर्यादित छवीमा गंम्भिर आघात पुगेकोमा आफुहरु चिन्तित भएको उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ– ‘पत्रकार महासंघको विधानमा नै स्थापना दिवस २०१२ साल चैत्र १६ गते उल्लेख छ । त्यस बखत महासंघका अध्यक्ष कृष्ण प्रसाद भट्टराई रहनु भएको सबैलाई अवगत भएकै बिषय हो । यो इतिहासलाई मेटाउने गरी अनावश्यक प्रचारवाजी हुनु दुखद पक्ष हो ।
    महासंघको छविमा आघात पुग्ने गरी संस्थापक अध्यक्षको नाम हटाउन मद्धत पुर्‍याएको वा भूमिका निर्वाह गरेको सन्दर्भलाई स्पष्ट पार्दै सरकारी गलत निर्णय बिरुद्ध सघर्षमा उत्रन र नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास तथा साझा चरित्र सहितको छवी जोगाउन महासंघका केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु एवं देशभरका सबै पत्रकार साथीहरुलाई हार्दिक अपिल गर्दर्छौ ।’
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.