×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

पाँच महिनापछि खुल्यो जनकपुरमा यातायात

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनिका झा

    फोटो :जनकपुरमा आजबाट यातायात शुरु भएपछि बढेको चहलपहल । तस्बिर : मनिका झा
    जनकपुरधाम : पाँच महिनादेखि सुनसान रहेको जनकपुर बस स्टेन्ड बुधबार भरिभराउ देखिन्थ्यो ।
    लामो समयको बन्दपछि यातायात संचालन गर्ने निर्णय हुँदा बस चालक, सहचालक, कर्मचारी र यात्रीहरुको चाप र खुशी हेर्न लायकको थियो ।
    थन्काइएका बस लाई विहानै धोएर सफा गरि कर्मचारीहरुले तयार पारेका थिए । संचारमाध्यमहरुबाट बस खुलेको सूचना पाएका यात्रीहरु उत्साहित भएर बस स्टेन्ड पुगेका थिए । जनकपुरबाट महोत्तरी, वीरगञ्ज र जटहीसहितका स्थानहरुको लागि बस सञ्चालन भएपछि यात्रीहरुको घुइँचो लागेको थियो ।
    यात्रीहरुको भीडमा गाउँ जान जनकपुरबाट महोत्तरीको बस चढेका रामअनेक चौधरीले आन्दोलनको क्रममा भएको यातायात संचालनको निर्णय अतिनै स्वागत योग्य रहेको बताए ।

    यति लामो आन्दोलनमा जनताले अत्याधिक कष्ट पाईसकेको र आन्दोलन सजिलै सकिने अवस्था नरहेकोमा जनतालाई राहत दिन यातायात संचालन गरिँदा आफुहरु धेरै खुशी भएको चौधरीले बताए ।

    जनकपुर भिठ्ठामोड सडकखण्डमा चल्ने बसका सहचालक रमेश चौधरीले यातायात संचालनमा आएपछि आफुजस्ता ज्यालादारी जीवन चलाउनेहरुले केही राहत पाएको बताए ।
    पाँच महिनादेखि काम नभएर घरमा बसी जेनतेन गुजारा गरिराखेको सुनाउँदै रमेशले अबको दिनमा आन्दोलनका अन्य माध्यमहरु अपनाएर यातायात बन्द नगर्न आन्दोलनरत पक्षहरुसँग आग्रह गरे ।
    आन्दोलन लम्बिदैं गएको अवस्थामा बजार, शैक्षिक संस्थान, वित्तीय संस्थाहरु संचालनमा आइसकेकोले यातायातमात्र बन्द गरि सर्वसाधारणलाई कष्ट दिन नहुने यातायात व्यवसायीले मोर्चासँग माग गरेका थिए ।
    जनकपुर अञ्चल बस व्यवसायी संघले यातायात खोल्न गरेको आग्रहलाई स्वीकारेपछि आफुहरुले यातायात संचालन गरेको संघका अध्यक्ष मनोज चौधरीले बताए ।
    मोर्चाले गर्ने अन्य राष्ट्रिय कार्यक्रमहरुमा आफुहरुको पूर्ण एक्यबद्धता रह्ने विश्वास समेत दिलाउँदै चौधरीले बस व्यवसायीहरु र यस व्यवसायबाट आश्रित हजारौं घरपरिवारलाई ध्यान दिइ यातायात सञ्चालनको निर्णय गरेको जानकारी गराए ।
    जनकपुरबाट प्रतिदिन ५ सय यात्रुवाहक बस लामो तथा सानो दुरीका लागि छुट्ने गर्छन भने यहाँ १५ सय भन्दा बढि व्यक्तिले एक दिनमा रोजगारी पाउने गरेका छन् ।
    एक दिन बस बन्द हुँदा ३० लाख घाटा बेहोर्नु परेका बेला आन्दोलनको क्रममा अर्बौंको घाटा बस व्यवसायी संघले बेहोरेको चौधरीले बताए ।
    मोर्चाको असहयोग आन्दोलनको कारण पेट्रोलियम पदार्थ सहजै पाउन नसकिएकोले महंगो मूल्यमा इन्धन खरिद गरि यातायात संचालन गर्नु परेकोले सबै रुटको बस संचालन विस्तारै हुने यातायात कर्मचारीहरुले जानकारी गराएका छन् ।
    सार्वजनिक यातायातसँगै निजी चारपांग्रे सवारी साधानहरु पनि संचालनमा आएपछि सुनसान देखिने सडकहरु भरिभराउ भएका छन् । यातायात संचालन नहँंदा सर्वसाधारणले महंगो भाडामा ईरिक्सा तथा मोटरसाइकलमा गनतव्यतर्फ जाने गरेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.