×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

हिमपातले सेताम्य मुगुका बस्ती (फोटो फिचर)

  •  
  • बुधबार, माघ ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जीबन सेजुवाल
    फोटो :हिमपातले सेताम्य मुगुको कार्कीबाडा गाविसको भामबाडा गाउँ । तस्बिर : जीबन सेजुवाल
    मुगु : दुई महिना ढिलो हिमपातले मुगु सदरमुकाम र ग्रामीण क्षेत्र सेताम्य भएका छन् । मंगलबार रातिदेखिको भारी हिमपातले जिल्लाको जनजीवन प्रभावित बनिरहँदा कृषकहरुमा खुसियाली आएको छ ।
    असार साउनमा वर्षा नहुँदा खेतैमा अन्नबाली सुकेपछि भोकमरीको चपेटामा परेका यहाँका सर्बसाधरण कातिकमा लगाएको जौ र गँहुसमेत पुस अन्तिमसम्म हिमपात नहुँदा चिन्तामा परेका कृषकहरुमा खुसी फर्केको छ ।
    हिमपातले हिउँदे बाली सप्रने भएपछि कृषकहरु खुसी भएका हुन् । जिल्लाको उच्च हिमालि क्षेत्रमा हिमपात शुरु भएको थियो । सदरमुकाम गमगढी र आसपासका गाविसमा भने राति १२ बजेबाट हिमपात भएको हो ।
    अघिल्ला वर्षहरुमा कातिक मंसिरमै उच्च हिमाली क्षेत्रमा हिमपात हुने गथ्र्यो । यो पटक एकै दिन जिल्लाका २४ गाविसमै भारी हिमपात हुँदा जिल्लाको जनजीबन प्रभावित  बनेको हो ।
    भारी हिमपातले सबैभन्दा बढी जिल्लाका सात उच्च हिमाली गाविस मुगु, डोल्पु, किम्री, पुलु, माँग्री, खमाले र रारा सबैभन्दा प्रभावित भएका छन् ।
    यी गाविसमा चार फिट भन्दाबढी हिमपता भएको छ । सदरमुकाम असापासका पिना, रोवा, रुगा र कार्कीबाडाको ताल्चामा तिन फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सोम थापाले जानकारी दिए ।
    थापाका अनुसार सोरु भेगका कालै, धैनकोट, जिमा, फोतु र नार्थपुमा हिमपात भएको छ । खत्याड भेगका गम्था, सेरी, श्रीकोट ह्यागु र सुकाढीकमा समेत भारी हिमपात भएको छ ।
    हिमपात बुधबारसम्म भएकाले जिल्लाका सबै सरकारी तथा निजी बिद्यालय, गैरसरकारी संस्था र गमगढी बजार चिसोका कारण बन्द छन् ।ु
    सरकारी कार्यालयमा सेवाग्राहीको संख्या शून्य रहेको छ । हिमपातले जिल्लाको एकमात्र रारा बिमानस्थल बन्द हुँदो यात्रु अलपत्र रहेका छन् ।
    सुर्खेत नेपालगंज देखि सामन बोकेका ब्यपारीहरुका मालबाहक गाडी जुम्ला जिल्ला र मुगु क्षेत्रमा अलपत्र परेका छन् ।
    हिउँदे बाली सप्रिने र बर्षेबाली छर्न खेतगडा जोत्न पनि सजिलो हुने भएकाले अझ बाक्लो हिमपात भए कृषकहरुका लागि राम्रो हुने रुगा गाबिसका बालकृष्ण लावड बताउँछन ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.