×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मुस्लिम सईको सक्रियतामा दुर्गा मन्दिर निर्माण

  •  
  • सोमबार, माघ ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    रमेशकुमार पौडेल

    चितवन— उनले मान्ने धर्म इस्लाम हो। तर सक्रिय भएर दुर्गा मन्दिर निर्माण गरे। प्रहरी नायब निरीक्षक (सई) मोहम्मद लतिफ अन्सारीले पश्चिम चितवनको दिब्यनगरमा बनाएको दुर्गा मन्दिर धार्मिक सहिष्णुताको धरोहर बनेको छ। मन्दिर इलाका प्रहरी कार्यालय हाताभित्र बनेको हो । तै पनि सर्वसाधरणलाई आएर पुजा गर्न कुनै बारबन्देज छैन।

     सई अन्सारीले बौद्धधर्म मान्ने स्थानीय गोविन्दबहादुर तमाङलाई मन्दिर निर्माण समितिको संयोजक बनाएका थिए। मुस्लिम समुदायको सक्रियतामा बौदमार्गीको नेतृत्वमा हिन्दु मन्दिर बन्नु समाजका लागि निकै प्रेरणादायी काम भएको स्थानीयको प्रतिक्रिया रहेको छ।
    करिब १० लाख रुपैयाँको लगानीमा मन्दिर तयार भएको हो। मध्य क्षेत्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) देवेन्द्र सुवेदीले सोमबार मन्दिरको उद्घाटन गरे। १ सय ८ दियो बालेर डिआइजी सुवेदीले मन्दिर उद्घाटन गरेका हुन्।

    ‘एक धर्म र अर्को धर्मवीच अपासी लडाइ चलिरहँदा हामी कहाँ भने धार्मिक सहिष्णुताको अनुभुति हुने काम भएको छ, कार्यक्रमका प्रमुख अतिथि डिआइजी सुवेदीले भने,’नेपालमा मात्रै होइन विश्वमै यो एउटा उदाहरणीय काम हुन सक्छ।’ विभिन्न जातजाति र धर्मवीच द्वन्द्व चलिरहेको अवस्थामा धार्मिक र जातीय सहिष्णुता कायम राख्न यो काम प्रशंसनीय छ।

    धार्मिक एकताका साथै प्रहरी नागरिकवीचको सहकार्यको नमूना काम भएको उनले बताए । नागरिक र प्रहरी मिलेर सहकार्य गरेको खण्डमा जस्तासुकै अप्ठेरा कामहरु पनि सहज हुने र समाजमा शान्ति कायम राख्न दुइ निकायवीचको सहकार्य जरुरी रहेको डिआइजी सुवेदीले बताए ।
    temple

    दुर्गा मन्दिर

    मुस्लिमको सक्रियता, तामाङको नेतृत्वमा मन्दिर बन्नु निकै अनौठो काम भएपनि यसले समाजमा सकारात्मक सन्देश लैजाने चितवन प्रहरी प्रमुख एसपी बसन्तुबहादुर कुँवरले विश्वास व्यक्त गरे । देशमा सामाजिक सद्भावको अभाव हुँदा धार्मिक एकता कायम गर्न मन्दिर निर्माण कार्यले ठूलो योगदान दिने एसपी कुँवरले बताए ।

    इप्रका दिव्यनगर चौकीका प्रमुख सई मोहम्मद लतिफ अन्सारीले नेपालमा मात्र नभइ विश्वभरि नै धार्मिक सहिष्णुताको सन्देश फैलाउनको लागि नमूना काम गरिएको जानकारी दिए । मन्दिर निर्माणका लागि दिव्यनगर क्षेत्रका स्थानीयसँग सहकार्य गरि चार महिनाको अवधिमा निर्माण पूरा गरिएको उनले बताए ।

    ‘मुस्लिम भएर हिन्दूको मन्दिर बनाएको भनी धेरै प्रश्न र सोधपुछ पनि भए, सइ अन्सारीले भने,’तर यो काम समाजको हितमा भएकाले गरेको हुँ । सामाजिक सद्भाव कायम राख्न अव एकले अर्कोलाई सम्मान गर्नु जरुरी छ ।’

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.