×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

धादिङको गहना पसलबाट ३५ लाख बराबरको चोरी

  •  
  • सोमबार, माघ ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – हरिहरसिंह राठौर, महादेवबेसी (धादिङ)

    माघ ४, २०७२- पृथ्वीराजमार्गको महादेवबेसी बजारस्थित गहना पसलबाट सोमबार बिहानीपख ३५ लाख बराबरको गरगहना तथा नगद चोरी भएको छ ।

    बजारको पुरानो गहना पसलमध्यको पशुपती सुनचाँदीपसलमा सटरको ताला काटेर चोरहरुले गहना र नगद राखेको सेफ नै उठाएर लगेका छन् । उक्त सेफको तौल करिव अढाई सय केजी रहेको गहना पसल संचालक लव सुनारले बताए । सेफमा ४० तोला बराबर ग्राहकहरुका बनाउन दिएका गहना र बन्धक राखेका गहनाहरुसागै ७ लाख नगद रहेको संचालक सुनारले बताए । पसलमै करिब ३ केजी चाँदीका गहनाहरु भएको अर्को सेफ चोरले लिएका थिएनन् ।

    छानबिनका लागि घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख सविन प्रधानका अनुसार प्रारम्भिक अनुसन्धानमा चोरी पेसेवर चोरको समुहले सुनियोजित र पूर्व अध्ययन गरि गरेको देखिन्छ ।

    ‘सवारी साधनका रुपमा जीपको समेत प्रयोग गरेको प्रारम्भिक अनुमान गरेका छौं,’ प्रनाउ प्रधानले भने, ‘मध्यरात एकजना मात्रै छाता ओढेर पसल अगाडी आई नियमित रुपमा रातभर बल्ने बल्बको लाइन काटेर अध्याारो बनाएपछि मात्रै अरु व्यक्ति सटरसम्म पुगेको देखिन्छ ।’ चोरी गर्ने समुहले घटनास्थलमा प्रयोग गरेको पुरानो छाता पनि छोडेका छन् ।

    चोरी गर्ने समुहले फलाम काट्ने आधुनिक औजार, कैंची प्रयोग गरि ताल्चा काटेर सेफ निकाली भागेका अनुमान गरिएको छ ।

    घटनास्थल देखि ३० मिटर परको देव विकास बैंकका सुरक्षा गार्ड कपिल रिजालले करिब १२ बजे आफूले  चारै तिर हेर्दा केहि नदेखेको बताए । ‘चोरी भएको सुन पसल र बैंककोबीचमा रहेको पानीधारामा मान्छेहरु आउने भएकोले १ बजेदेखि ३ बजे सम्मको बीचमा चोरी गरि सेफलाई सानो गाडीमा राखेर भागेको देखिन्छ,’ प्रनाउ प्रधानले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.