×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

सरकारको सय दिनको उपलब्धी शुन्यः सिटौला

  •  
  • सोमबार, माघ ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ ४, २०७२- नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारको सय दिनको उपलव्धी शुन्य भएको बताएका छन् ।

    उनले सय दिनको अवधिमा संविधान कार्यान्वयन र पुर्ननिर्माणमा सरकारको प्रभाव शून्य भएको बताए । उनले भने, ‘जुन गतिमा काम गर्नुपथ्र्यो, त्यो अनुरुप सरकारले काम गर्न सकेन ।’

    नेपाल प्रेस युनियन सुर्खेतले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडितलाई राहत दिन तथा संविधानको कार्यान्वयनका सवालमा सरकारले कुनै काम नगरेकोले सय दिनको उपलव्धी शुन्य भएको दावी बताए ।

    पुनर्निर्माण प्राधिकरण बनेपनि काम गर्न सकेको छैन, संविधान कार्यान्वयनमा कुनै पाइला चालिएको देखिएको छैन,  महामन्त्री सिटौलाले भने, ‘त्यसैले वर्तमान सरकारको सय दिन उल्लेख गर्न लायकको देखिएन ।’

    प्राधिकरणले पनि सोचे अनुसार काम गर्न नसकेको उहाँले आरोप लगाए । पुनर्निर्माण कार्यमा सत्ता पक्ष र प्रतिपक्ष हुनुहुँदैन भन्ने सोच कांग्रेसले सहयोग गरिरहेको तर प्राधिकरण खै के कारणले हो काम नै गर्न नसकेको बुझ्न नसकिएको बताए ।

    पुनर्निर्माण र पीडितहरुलाई बचाउन सरकारले कोषबाट जतिपनि रकम खर्च गर्नुपर्ने कांग्रेसको सहमति हुने महामन्त्री सिटौलाले बताए । उनले अहिलेको सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको हुँदा अव राष्ट्रिय एकताको आवश्यकता भएको बताए । ।

    यस्तै पार्टीको आसन्न १३ औं महाधिवेशनका वारेमा महामन्त्री सिटौलाले माघ २५ भन्दा अगाडि कुनैपनि नेताले उम्मेदवारी घोषणा गरे नपत्याउन आग्रह गरे । उनले अहिले नै उम्मेदवारी घोषणा गर्नुको कुनै अर्थ नहुने बताए ।

    माघ २५ गते जिल्ला अधिवशेन सकिएपछि मात्र उम्मेदवार घोषणा गरिए पत्याउन सकिने भन्दै अहिले विभिन्न ठाँामा म यो पदमा उठ्छु भन्ने अभिव्यक्तिलाई विश्वास नगर्न उनले सुझाव दिए । उनले आफू पनि माघ २५ गते पछि नै उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

    महाधिवेशनपछि कांग्रेस नयाँ सोच र नयाँ नीतिका साथ आउने दावी पनि नेता सिटौलाले गरेका छन् ।  महाधिवेशनले कांग्रेसको पाँच बर्षे नीति, रणनीति र केन्द्रीय संरचनाको निर्वाचन गर्ने भएकोले विशेष महत्वको भएको उनले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.