×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

थानकोट डिपो भरियो, ट्यांकरले तेल खन्याउन पाएनन्

  •  
  • सोमबार, माघ ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजेश बर्मा

    मोटरसाइकल र ट्याक्सीलाई तेल दिइने 
    काठमाडौं : नेपाल आयल निगमको थानकोटस्थित डिपोको ट्यांकी भरिएपछि ११ वटा ट्यांकरले  सोमबार पेट्रोलियम खन्याउन पाएनन् ।
    उपभोक्ताले पेट्रोलियम नपाएर हाहाकार भइरहेका बेला नेपाल आयल निगमको लापरबाहीले ट्यांकरले इन्धन खन्याउन नपाएका हुन् ।
    थानकोटस्थित डिपो भरिएपछि सोमबार आएका ११ वटा ट्यांकरको इन्धन सिधै पेट्रोल पम्पलाई बितरण गरिने भएको छ ।
    यसैबीच आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियमको मौजदात हेरेर वितरण प्रणालीलाई तत्काल सहज पार्न निर्देशन दिएका छन् ।
    मंगलबार मोटरसाइकललाई इन्धन दिइने 
    निगमले मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई इन्धन बितरण गर्ने योजना बनाएको छ ।
    सोही योजनालाई कार्यान्वयनमा ल्याउन थानकोटको डिपोको क्षमताभन्दा बढी आएको इन्धन प्रयोग गरिनेछ ।
    निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार थानकोटको डिपो अहिले पूर्णरुपमा भरिएको अवस्थामा छ ।
    सोमबार आएको ११ ट्यांकरको इन्धन उक्त डिपोमा राख्न सक्ने अवस्था नभएकाले उक्त परिमाणको इन्धन मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई बितरण गरिनेछ ।
    थानकोट डिपोमा अहिले करिब ५० लाख ७० तेल भण्डारण गरिएको छ । थानकोट डिपोको क्षमता १९ लाख लिटर छ ।
    लट संख्याका आधारमा निगमले सोमबार, बुधबार र शुक्रबार पाँच लिटरका दरले इन्धन दिने भएको छ ।

    त्यसैगरी साताको दुई पटक मंगलबार र बिहीबार जोर बिजोरको आधारमा १० लिटरका दरले निजीक्षेत्रका ट्याक्सीलाई पेट्रोल बितरण गर्ने योजना पनि निगमले तयार पारेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.