×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आज माघे संक्रान्ति

  •  
  • शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आज माघे संक्रान्ति। देशका विभिन्न तीर्थस्थलका मेलामा सहभागी भएर भक्तजनले यो चाड मनाउने गर्छन्। मकर संक्रान्तिको नामले पनि चिनिने यस चाड माघ महिनाको पहिलो दिन प्रत्येक वर्ष मनाइन्छ। नेपालका विभिन्न नदी तथा त्रिवेणीहरुमा स्नान गरी मठमन्दिरमा पूजाआजा गरेर माघेसंक्रान्ति मनाइन्छ। यस दिन घिउ, चाकु, तिलको लड्डु, सखरखण्ड, तरुल, खिचडीलगायत परिकार खाने गरिन्छ।

     चाडका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन्। उनले पर्वले सबै नेपालीबीच शान्ति, एकता, सदभाव, मेलमिलाप र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गरेको वक्तव्य मार्फत जनाएकी छन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकाना सन्देश दिएका छन्। थारू समुदायको सबैभन्दा ठूलो चाड तथा थारु, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउने माघी पर्वको उपलक्ष्यमा उनले शुभकामना दिए।

    ‘पर्वको अवसर पारेर समुदायका तपाईहरु सबै एकापसमा भेटघाट गर्ने र आपसमा सामीप्य गाँस्ने गर्नुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले सन्देशमा भनेका छन्, ‘यसअर्थमा माघी पर्वलाई एकताको पर्वको रुपमा पनि लिन सकिन्छ। जलदेवता तथा प्रकृतिको पूजा गरिने भएकोले यो पर्व वातावरण र पर्यावरणसँग पनि सम्बन्धित रहेको मेरो विश्वास छ।’

    त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले पनि शुभकामना दिए। त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले पनि शुभकामना दिँदै भने, ‘यो महत्वपूर्ण दिनले सबै नेपालीका बीचमा वन्धुत्व, सद्भाव, एकता र सहिष्णुता विकसित गर्दै मुलुकको राजनीतिक, संवैधानिक, आर्थिक, सामाजिक विकास, दिगो शान्ति र स्थायित्वका लागि समर्पित रहन हामी सबैलाई प्रेरणा दिन सकोस्।’

    त्यस्तै, कांग्रेस उपसभापति रामचनद्र पौडेलले थारू समुदायको सबैभन्दा ठूलो चाड तथा थारु, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउने माघी पर्वको उपलक्ष्यमा शुभकामना दिए छन्।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.