×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उपत्यकाका सबै फुटसल प्रहरीबाट बन्द

  •  
  • बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुवास गोतामे

    फोटो :फाइल फोटो
    काठमाडौं  : प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ ।
    रमाइलो र स्वास्थ्यका लागि खेलिने फुटसलले समाजमा विकृति बढाउँदै लगेको गुनासो आएपछि महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका ५१ वटै फुटसल  अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो ।

    रमाइलाको लागि खेलिने यो खेलले हल्ला भएर आफूहरुलाई असर गरेको तथा समाजमा विकृति बढेकोको स्थानीयको गुनासोका आधारमा अनुसन्धानपछि प्रहरीले यो कदम चालेको हो ।
    फुस्टलमा मादक पदार्थ र लागूपदार्थ पनि खाने तथा जुवाजन्य गतिविधि बढ्दै गएपछि कानुनी दायरामा नल्याउनजेलका लागि यो खेल बन्द गरिएको हो ।
    प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अधिकांश फुटसल दर्ता नगरी मनलाग्दी सञ्चालन गरेको पाइएको छ ।
    ‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले भने, ‘कानुनी दायरामा ल्याएर मात्र फेरि सञ्चाल गर्न दिन्छौं । यसको नियमन गर्ने कुनै संयन्त्र नभएकाले पनि बन्द गरिएको हो ।’

    सन् १९३० मा ब्राजिलबाट औपचारिकरुपमा शुरु भएको इन्डोर मैदानमा खेलिने फुटसल नेपालमा सन् २०११ मा भित्रिएको हो ।
    नेपालमा काइजन स्पर्टोस सोलुशन प्रालिले सन् २०११ मा काठमाडौंको ठमेलमा एरेना फुटसल नाममा खेलाउन थालेको हो । यसलाई नेपालमा नवाङ निमा लामाले भित्र्याएका हुन् ।
    नेपालमा भित्रेको चार वर्षमै उपत्यका तथा उपत्याका बाहिर पनि फुस्टल विस्तार भएको छ ।
    बालबालिकादेखि सबै उमेरकाले खेल्न सकिने यो फुटसल लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार न्यूनतम २५/१६ मिटर र अधिकतम ४२/२५ मिटरको मैदान चाहिन्छ ।
    जहाँ एक पटकमा दुई टिमबाट ६-६ जना खेलाडीले प्रतिस्पर्धा गर्न सक्छ । प्रहरीका अनुसार उपत्यकामा मध्यरातिसम्म होहल्ला गर्दै खेल्ने गरेकाले यसको समयसीमा निर्धारण गर्नका लागि पनि बन्द गरिएको हो ।
    प्रहरीले सरकारी निकायबाट नियामन गराएर मात्रै फुटसल खुलाउने जनाएको छ । ‘फुटसलका नाममा जुवाजन्य गतिविधि गरेको पनि पाइएको छ’, एसपी पोखरेलले भने, ‘बाजी राखेर खेलिँदा जुवाजन्य गतिविधि बढेको छ भने फुटसलमै लागूपदार्थको प्रयोग गरेको पनि पाइएको छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.