×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पार्टीको सिफारिसमा मुद्दा फिर्ता लिन नपाइने सर्वोच्चको फैसला

  •  
  • बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजनीतिक आधारमा फिर्ता लिइएका मुद्दाहरु बदर घोषित

    supreme-court-of-Nepal-Final1

    ३० पुस, काठमाडौं । राजनीतिक पार्टीहरुले गरेको सिफारिसका आधारमा फिर्ता लिइएका विभिन्न मुद्दाहरु सर्वोच्च अदालतको संवैधानिक इजलासले उत्प्रेषणको आदेशमार्फत उल्टाइदिएको छ ।

    दलको सिफारिसका आधारमा सरकारले गरेको मुद्दा फिर्ताको निर्णयलाई विहीबार सर्वोच्चले बदर गरिदिएको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलासले आफ्नो आदेशमा भनेको छ- ‘राजनीतिक दलको सिफारिसमा नितान्त राजनीतिक आधारमा स्वेच्छाचारी र भेदभावपूर्वक भएको देखिएकाले उक्त निर्णयहरु उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।’

    विभिन्न अदालतमा विचाराधीन रहेका त्यस्ता मुद्दाहरु कानून बमोजिम कारवाही र किनारा गर्नू भनी अदालतले परमादेशसमेत जारी गरेको छ ।
    सर्वोच्च अदालतको संवैधानिक इजलासले सरिता मोक्तान, बेचनी देवी, रुपिया देवी, विश्वेश्वर मण्डलका साथै अधिवक्ता माधव बस्नेत र प्रकाशमणि शर्मा समेतले दायर गरेका बेग्दाबेग्लै रिटका सन्दर्भमा यस्तो निर्णय गरेको हो ।

    सम्बन्धित व्यक्तिले दिएका उजुरीसँग सम्बन्धित मुद्दाहरु सरकारले फिर्ता लिइसकेको भए पनि अब उल्टिने भएका छन् । ती मुद्दाहरु जुन जुन अदालतमा विचाराधीन थिए, त्यहीँबाट अघि बढाउने संवैधानिक इजलासले उत्प्रेषण आदेश दिएको छ ।

    सरकारले मुद्दा फिर्ता लिन पाउँछ

    Supreme-Court

    सरकारले आफू बादी भएर अलातमा पेश गरेका मुद्दाहरु फिर्ता नै लिन नपाउने भन्न नसकिने अदालतले स्पष्ट पारेको छ । अदालतको निर्णयमा भनिएको छ-‘राज्यले निश्चित र उचित आधारमा आफ्नो गलत अनुसन्धान र अभियोजनको परिणाम रोक्नसमेत मुद्दा फिर्ता लिन सक्ने व्यवस्था आवश्यक हुन्छ ।’

    तर, त्यसरी मुद्दा फिर्ता लिँदा निश्चित कानूनी मापदण्ड अवलम्बन गर्न अदालतले जोड दिएको छ । सरकारले मुद्दा फिर्ता लिने बाहनामा प्रचलित कानूनी व्यवस्थाको भावना, कानूनसरह लागू हुने यस अदालतले यस अघि प्रतिपादन गरेको नजिर सिद्धान्त तथा सरकारले यस सम्बन्धमा आफैंले बनाएको मापदण्डसमेत पालना गर्नुपर्ने अदालतको आदेशमा भनिएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.