×
मङ्गलबार, असोज ०६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
  • १२ घण्टा अघि

चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
  • १७ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • १९ घण्टा अघि

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
  • २० घण्टा अघि

शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा
  • २० घण्टा अघि

गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव
  • २१ घण्टा अघि

गाेरखाकाे मनास्लु हिमालमा गएकाे हिम पहिराेमा परेर २ जनाकाे मृत्यु
  • २२ घण्टा अघि

शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

  •  गोरखा समाचार
  • सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाली काँग्रेसको संस्थापन पक्षको वडा स्तरीय अधिवेशन चलिरहेको बेला शेरबहादुर काँग्रेसले समेत जिल्लामा गतिविधीलाई तिब्रता दिएको छ ।

    ईतर पक्षका शेरबहादुर काँग्रेसले भने गोरखा जिल्लाको संयोजकमा भुगोल थापालाई चयन गरेर १५ औं केन्द्रिय महाधिवशनको तयारी थालेको हो ।

    डा.शशांक कोइराला संयोजक रहेको ईतर पक्षले थापालाई जिल्ला संयोजकमा चयन गरेर जिल्लामा गतिविधी तिव्र पार्न भनेको छ ।

    डा.कोइरालाले हस्ताक्षर गरेर संयोजक थापालाई थमाएको पत्रमा ‘नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आधिकारिकता सम्वन्धी विवाद सम्मानित सर्बोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधी गर्न लागेकोले चौधौं महाधिवेशनबाट निर्वाचित हाम्रो बैधानिक केन्द्रिय कार्यसमितिले नेपाली काँग्रेसको १५ औं महाधिवेशन गनुपर्ने बैधानिक दायित्व भएको छ ।’ पत्रमा ‘१५ औं महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने गरी, असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रिय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशनहरु गर्ने निर्णय भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाका साथीहरुको राय सुझाव र केन्द्रिय प्रतिनिधिको सिफारीसमा तपाईलाई गोरखा जिल्ला संयोजक मनोनय गरिएको छ’ भनिएको छ ।

    थापा बिगतमा पनि शेरबहादुर देउवा पक्षमा जिल्लामा क्रियाशिल राजनीति गर्दै आएका ब्यत्ती हुन ।

    लेखकबाट थप:

    • गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    • चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    • सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    • सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
    • गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • २. चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी

    • ३. सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे

    • ४. सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    • ६. गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते

    • ७. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखाकाे थालाजुङमा बाेलेराे दुर्घटना : १ जनाकाे मृत्यु, ७ जना घाईते (समाचार अपडेट)

    • २. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • ३. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.