×
मङ्गलबार, असोज ०६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
  • १२ घण्टा अघि

चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
  • १७ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • १९ घण्टा अघि

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
  • २० घण्टा अघि

शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा
  • २० घण्टा अघि

गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव
  • २१ घण्टा अघि

गाेरखाकाे मनास्लु हिमालमा गएकाे हिम पहिराेमा परेर २ जनाकाे मृत्यु
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

  •  गोरखा समाचार
  • सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५१ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल १ को खरिददर ४२ रुपैयाँ १ पैसा र बिक्रीदर ४२ रुपैयाँ १७ पैसा कायम भएको छ ।

    थाई भाट १ को खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ ९ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

    बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८ पैसा, बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ १० पैसा बिक्रीदर ४०७ रुपैयाँ ६९ पैसा, ओमनी रियाल १ को खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    लेखकबाट थप:

    • गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    • चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    • सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    • सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
    • शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • २. चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी

    • ३. सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे

    • ४. सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    • ६. गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते

    • ७. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखाकाे थालाजुङमा बाेलेराे दुर्घटना : १ जनाकाे मृत्यु, ७ जना घाईते (समाचार अपडेट)

    • २. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • ३. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.