×
मङ्गलबार, असोज ०६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
  • १२ घण्टा अघि

चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
  • १७ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • १९ घण्टा अघि

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
  • २० घण्टा अघि

शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा
  • २० घण्टा अघि

गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव
  • २१ घण्टा अघि

गाेरखाकाे मनास्लु हिमालमा गएकाे हिम पहिराेमा परेर २ जनाकाे मृत्यु
  • २२ घण्टा अघि

गाेरखाकाे मनास्लु हिमालमा गएकाे हिम पहिराेमा परेर २ जनाकाे मृत्यु

  •  गोरखा समाचार
  • सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । उत्तरी गाेरखामा रहेकाे मनास्लु हिमालमा हिम पहिराेमा परेर २ जनाकाे मृत्यु भएकाे छ । आइतबार दिउसाे ४ बजे गएकाे हिम पहिराेमा परेर १ जना नेपाली र १ जना बिदेशी नागरिककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव निरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार चुमनुब्री गाउँपालिका-१ सामागाउँमा रहेकाे मनास्लु हिमालकाे क्याम्प ३ मा हिमाल आरोहणका लागि assport NO C5NF1J56T का जर्मनी नागरिक बर्ष बर्षा ४७ का DHRUBAJYOTI GUHA र नेपाली गाईड संखुवासभा जिल्ला, मकालु गाउँपालिका-२ रोपेसा ट्याक्से बस्ने बर्ष ४८ का फुर्सेम्बा शेर्पा भएकाे हिम पहिराेमा परेर मृत्यु भएकाे उनले पुष्टी गरेका हुन् ।

    दुवै जना टेण्ट भित्र हिउले पुरिएको अबस्थामा मृत फेला परेको हाे । जर्मनी नागरिक मकालु एड्भेन्चर कम्पनी काठमाण्डौ मार्फत भदाै १६ गते नेपाल आएका थिए ।

    मृतकहरु असाेज ३ गते राती १० बजेसम्म सम्पर्क भएको र तत् पश्चात सम्पर्कमा नआए पछी क्याम्प २ बाट खोजततालको लागि पासाङ पेम्बा शेर्पा र दावा शेर्पा गएका थिए । उक्त टाेलीले दुवै जना टेण्ट भित्र हिउले पुरिएको अवस्थामा फेला पारेपछ प्रहरीमा खबर प्राप्त भएकाे उनले जानकारी दिए ।

    शवकाे उद्दारको लागि पहल भइरहेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    • चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    • सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    • सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
    • शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • २. चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी

    • ३. सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे

    • ४. सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    • ६. गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते

    • ७. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखाकाे थालाजुङमा बाेलेराे दुर्घटना : १ जनाकाे मृत्यु, ७ जना घाईते (समाचार अपडेट)

    • २. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • ३. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.