×
मङ्गलबार, असोज ०६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
  • १२ घण्टा अघि

चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
  • १७ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • १९ घण्टा अघि

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
  • २० घण्टा अघि

शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा
  • २० घण्टा अघि

गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव
  • २१ घण्टा अघि

गाेरखाकाे मनास्लु हिमालमा गएकाे हिम पहिराेमा परेर २ जनाकाे मृत्यु
  • २२ घण्टा अघि

गाेरखाकाे थालाजुङमा बाेलेराे दुर्घटना : १ जनाकाे मृत्यु, ७ जना घाईते (समाचार अपडेट)

  •  गोरखा समाचार
  • आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । गाेरखाकाे थालाजुङमा भएकाे जिप दुर्घटनामा परी १ जना बृद्ध महिलाकाे मृत्यु भएकाे छ । बिहान १०:३० बजे सिरानचोक गाउपालिका- २ काे थालाजुङ स्थित भित्रि सडकखण्डमा बाेलेराे जिप दुर्घटनामा परेकाे हाे ।

    भच्चेकबाट चित्रेपोखरी तर्फ आउदै गरेको जिप दुर्घटना हुदा गोरखा सिरानचोक गाउँपालिका-२ काँउले बस्ने बर्ष अं. ८१ की लाल माया गुरुङ च्यापिएर मृत्यु भएको घटना स्थलबाट स्थानियले जानकारी दिएकाे छ । उनी अहिले पनि दुर्घटना स्थलमै च्यापिएकाे अवस्थामा रहेकी छिन ।

    गोरखा सिरानचोक गाउँपालिका-७ सिम्ले बस्ने बिकास गुरुङले चलाएको ग १ ज ६३८९ नं. को जिप सडकको नालामा खसी भित्तामा ठोकिन जादाँ जीपमा सवार चालक सहित ९ जना सवार रहेका थिए ।

    दुर्घटनामा घाईते भएका हरु :
    १. जि. गोरखा सिरानचोक गा.पा. ७ बस्ने बर्ष अं. ६८ को कमल ब. घिमिरे हात खुट्टामा चोट बोल्न नसक्ने सिरियस
    २. ऐ.ऐ. बस्ने बर्ष अं. ४८ की सिता पाण्डे बाहिरी चोट नभएको, छाती दुखेको बोल्न सक्ने मध्यम।
    ३. ऐ.ऐ. बस्ने बर्ष अं. ४८ को लोक ब. खड्का, बाहिरी चोट नभएको, बोल्ल सक्ने अबस्था मध्यम ।
    ४. ऐ.ऐ. बस्ने बर्ष अं. ७३ को कुल ब. सार्की ,बाहिरी चोट नभएको, बोल्न सक्ने अबस्था मध्यम ।
    ५. ऐ. ६ सिम्ले बस्ने बर्ष ६८ को सिता गुरुङ बाहिरी चोट नभएको, बोल्न सक्ने अबस्था मध्यम ।
    ६. ऐ. ७ डाडागाँउ बस्ने बर्ष २७ की रोजिना नेपाली बाहिरी चोट नभएको, बोल्न सक्ने अबस्था मध्यम ।
    ७. ऐ.ऐ. बस्ने निजको छोरी २१ महिनाकी रेविका नेपाली, खुट्टामा चोट अबस्था मध्यम रहको ।

    लेखकबाट थप:

    • गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    • चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    • सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    • सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
    • शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • २. चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी

    • ३. सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे

    • ४. सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    • ६. गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते

    • ७. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखाकाे थालाजुङमा बाेलेराे दुर्घटना : १ जनाकाे मृत्यु, ७ जना घाईते (समाचार अपडेट)

    • २. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • ३. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.