×
सोमबार, भदौ २२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने
  • ३३ मिनेट अघि

गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन
  • ४३ मिनेट अघि

क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
  • २१ घण्टा अघि

सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे
  • २३ घण्टा अघि

गाेरखाकाे नामरुङ खोलामा बाढीकाे बितण्डा (केही तस्बिरहरु)
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

उत्तरी गाेरखाकाे नामरुङ खोलामा बाढी आउदा पुल सहित केही घरमा क्षती
  • १ दिन अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)
  • २ दिन अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने

  •  गोरखा समाचार
  • सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका प्रभावले अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउसाे देशको हिमाली भागका केही स्थानमा तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

    त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लेखकबाट थप:

    • गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन
    • क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
    • सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे
    • गाेरखाकाे नामरुङ खोलामा बाढीकाे बितण्डा (केही तस्बिरहरु)
    • नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन
    क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
    सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे माैसम : केही स्थानमा भारी वर्षा हुने

    • २. गाेरखाकाे नदी तट क्षेत्रमा शव खाेजी गर्न तालिम प्राप्त कुकुर परिचालन

    • ३. क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

    • ४. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ५. गाेरखाकाे नामरुङ खोलामा बाढीकाे बितण्डा (केही तस्बिरहरु)

    • ६. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. उत्तरी गाेरखाकाे नामरुङ खोलामा बाढी आउदा पुल सहित केही घरमा क्षती

    धेरै पढिएको
    • १. भाेलीदेखी ५ दिन बिदा

    • २. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    • ३. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ४. भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला

    • ५. सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.