×
शनिबार, भदौ २०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
  • १० मिनेट अघि

२ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
  • ३२ मिनेट अघि

गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन र चाँदीकाे मूल्य बढ्याे
  • १ दिन अघि

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
  • १ दिन अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

२ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद

  •  गोरखा समाचार
  • शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । सशस्त्र प्रहरी बल नेपालकाे टाेलीले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाबाट आज बिहान २ कराेड भन्दा बढी मूल्य बरावरकाे एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ ।

    सशस्त्र प्रहरीकाे टाेलीले २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रुपमा बरामद गरेको उनले बताए ।

    उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको पनि उनले जानकारी दिए ।

    लेखकबाट थप:

    • मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
    • गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
    • नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    • सुन र चाँदीकाे मूल्य बढ्याे

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
    गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
    नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु

    • २. २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद

    • ३. गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा

    • ४. नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. सुन र चाँदीकाे मूल्य बढ्याे

    • ७. गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो

    धेरै पढिएको
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ३. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ४. बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.