×
मङ्गलबार, भदौ १६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे
  • ३३ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६० मिनेट अघि

भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला
  • १ घण्टा अघि

सुनकाे मूल्य आज पनि घट्याे (कतीमा काराेबार भयाे त ?)
  • १९ घण्टा अघि

चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना
  • १ दिन अघि

गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे
  • २ दिन अघि

सुन ताेलामा ९५ सयले घट्याे
  • २ दिन अघि

काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । हेटौंडाबाट काठमाडौं आउजाउ गर्न एकतर्फी बनाइएकाे छ । सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा एकतर्फी मार्ग प्रयोग गर्न भनिएकाे हाे ।

    स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौंबाट हेटौंडा जादा सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै जानुपर्ने छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं प्रवेश गर्दा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्न रुट तय गरीएकाे जनाएकाे छ ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप ह्वात्तै बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने प्रशासनले विश्वास गरेकाे छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला
    • सुनकाे मूल्य आज पनि घट्याे (कतीमा काराेबार भयाे त ?)
    • चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला
    सुनकाे मूल्य आज पनि घट्याे (कतीमा काराेबार भयाे त ?)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला

    • ४. सुनकाे मूल्य आज पनि घट्याे (कतीमा काराेबार भयाे त ?)

    • ५. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ४. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ५. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.