×
सोमबार, भदौ १५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
  • २९ मिनेट अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५६ मिनेट अघि

आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना
  • १ घण्टा अघि

गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे
  • १९ घण्टा अघि

सुन ताेलामा ९५ सयले घट्याे
  • २२ घण्टा अघि

बाढीले धादिङको गल्छीमा ४ घर बगायो
  • २४ घण्टा अघि

गाेरखामा २९ शवका टुक्रा जमिन मुनी गाडियाे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
  • १ दिन अघि

आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना

  •  गोरखा समाचार
  • सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका प्रभावले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आजै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र मपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशको हिमाली, पहाडी र तराई भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि महाशाखाले जनाएकाे छ ।

    लेखकबाट थप:

    • चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे
    • सुन ताेलामा ९५ सयले घट्याे
    • बाढीले धादिङको गल्छीमा ४ घर बगायो

    सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना

    • ४. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ५. सुन ताेलामा ९५ सयले घट्याे

    • ६. बाढीले धादिङको गल्छीमा ४ घर बगायो

    • ७. गाेरखामा २९ शवका टुक्रा जमिन मुनी गाडियाे

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ४. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ५. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.