×
शनिबार, भदौ १३, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
  • २३ मिनेट अघि

भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला
  • ३३ मिनेट अघि

बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ
  • ५१ मिनेट अघि

आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह
  • १ घण्टा अघि

चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
  • २२ घण्टा अघि

सुन ताेलामा २४ सयले घट्याे
  • २३ घण्टा अघि

रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
  • १ दिन अघि

तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
  • १ दिन अघि

भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन
  • १ दिन अघि

भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला

  •  गोरखा समाचार
  • शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो ।

    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

    कार्यालयका अनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जना रहेका छन् ।

    बाढीपरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

    बाढीमा परी २ हजार ३८१ जना सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ ।

    खाेजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।

    लेखकबाट थप:

    • भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
    • बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ
    • आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह
    • चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
    • सुन ताेलामा २४ सयले घट्याे

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
    बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ
    आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

    • २. भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला

    • ३. बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ

    • ४. आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह

    • ५. चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी

    • ६. सुन ताेलामा २४ सयले घट्याे

    • ७. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ४. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ५. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.