साँकेतिक तस्बिर
गाेरखा । गएकाे बुधबार भाेटेकाेशीबाट आएकाे बाढीले बगाएर ल्याएकाे सेफ फाेडेर रकम बाँधफाँड गर्ने २९ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।
धादिङकाे त्रिशुली नदिले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाइ सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको संयुक्त टोलिले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार उनीहरुकाे साथबा६ नगद ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ उनले बताए ।



