×
शनिबार, भदौ १३, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती
  • १ घण्टा अघि

सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)
  • २ घण्टा अघि

चितवनमा सङ्कलित शव जमिनमा गाडिदै
  • ५ घण्टा अघि

भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
  • ६ घण्टा अघि

भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला
  • ६ घण्टा अघि

बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ
  • ७ घण्टा अघि

आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह
  • ७ घण्टा अघि

चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
  • १ दिन अघि

सुन ताेलामा २४ सयले घट्याे
  • १ दिन अघि

चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

    चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो ।

    प्रहरीले एक आपतकालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशुली नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको छ ।

    रसुवामा वस्तुस्थिति नियन्त्रण र समन्वयका लागि खटिभएका एसएसपी दीप शमशेर जबराले ड्याम फुटेको खबरसँगै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई कार्य रोकी तत्काल सुरक्षित स्थानतर्फ जान भनिएको बताए ।

    बुधबारको भीषण पहिरोपछि बनेको यो ड्याममा पानीको सतह ओभरफ्लो भइरहेको अवस्थामा पुनः फुट्न पुग्दा भोटेकोशी र त्रिशूली नदीमा आकस्मिक बाढी आउने सम्भावना बढेको हाे ।

    लेखकबाट थप:

    • बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती
    • सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)
    • चितवनमा सङ्कलित शव जमिनमा गाडिदै
    • भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
    • भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती
    सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)
    चितवनमा सङ्कलित शव जमिनमा गाडिदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती

    • २. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ३. चितवनमा सङ्कलित शव जमिनमा गाडिदै

    • ४. भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

    • ५. भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला

    • ६. बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ

    • ७. आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ४. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ५. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.