×
शुक्रबार, भदौ १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा २४ सयले घट्याे
  • १२ मिनेट अघि

रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
  • १ घण्टा अघि

तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
  • २ घण्टा अघि

भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
  • ३ घण्टा अघि

गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो
  • १७ घण्टा अघि

भारतले आज पनि पठायाे राहत सामग्री
  • २१ घण्टा अघि

रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
  • २१ घण्टा अघि

तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा ट्रक र टमाटर बोकेको पिकअप ठोक्किँदा २ जना घाइते भएका छन् ।

    शुक्रबार बिहान करिब ७ बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको म.प्र.०३–००१ क ३८३६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२६ च ५६२९ नम्बरको पिकअप ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे हाे ।

    दुर्घटनामा पिकअप चालक धादिङ बेनिघाट रोराङ–८ का १९ वर्षीय आशन चेपाङ र सहचालक २१ वर्षीय कुमार चेपाङ घाइते भएका छन् ।

    दुवैलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

    दुवै सवारीसाधन हटाएर सडक सुचारु गरिएको पनि तनहुँ प्रहरीले जनाएकाे छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा २४ सयले घट्याे
    • रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
    • भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा २४ सयले घट्याे
    रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
    भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा २४ सयले घट्याे

    • २. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ३. तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते

    • ४. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

    • ७. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    धेरै पढिएको
    • १. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • २. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ३. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ४. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ५. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.