×
बिहिबार, भदौ ११, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

भारतले आज पनि पठायाे राहत सामग्री
  • ५२ मिनेट अघि

रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
  • १ घण्टा अघि

सुन ताेलामा १२ सयले घट्याे
  • ४ घण्टा अघि

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
  • ४ घण्टा अघि

रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा
  • ७ घण्टा अघि

सुनकाे मूल्यमा सामान्य गिरावट (कतीमा काराेबार हुदै छ ?)
  • १ दिन अघि

रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएकाे हाे ।

    अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको छ ।

    बागमती प्रदेशका सबै जिल्लाहरूमा हालसम्म १०६ जनाको शव भेटिएको छ ।

    गण्डकी प्रदेशमा पर्ने गोरखा, तनहुँ र पूर्वी नवलपरासीका नदी तटमा भेटिएको शवहरु निकाले काम भइरहेकाे छ । गाेरखाकाे नदी तटमा हिजाे मात्रै १९ जनाकाे शव फेला परेकाे थियाे । आज पनि गाेरखाकाे त्रिशुली नदी तटमा बिहानैदेखी खाेजी कार्य जारी रहेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

    बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् ।

    नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको छ ।

    लेखकबाट थप:

    • भारतले आज पनि पठायाे राहत सामग्री
    • सुन ताेलामा १२ सयले घट्याे
    • गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
    • रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    सुन ताेलामा १२ सयले घट्याे
    गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. भारतले आज पनि पठायाे राहत सामग्री

    • २. रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो

    • ३. सुन ताेलामा १२ सयले घट्याे

    • ४. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ५. रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु

    • ६. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    धेरै पढिएको
    • १. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • २. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ३. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    • ४. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ५. गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.